मस्तिष्कका कुशल चिकित्सक
काठमाडौं । ‘चिकित्सक पनि मान्छे हुन् । उनीहरूको पनि मुटु छ, संवेदना छ,’ वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. राजीव झाका यी शब्दहरू गम्भीर छन् । समाजमा चिकित्सकलाई कठोर र संवेदनाहीन ठान्ने धारणा छ । तर के यो सत्य हो त ? जीवन र मृत्युको दोसाँधमा उभिएर काम गर्ने चिकित्सकको …