डन्डीको भाउमा किन भइरहेको छ रस्साकस्सी ?
६ चैत, काठमाडौं । घर बनाउँदा होस् वा साना–ठूला पूर्वाधार निर्माण गर्दा तिनलाई अनिवार्य चाहिने वस्तु हो फलामे छड अर्थात् डन्डी । पछिल्लो १६ दिनको बजारभाउ अध्ययन गर्ने हो भने डन्डीको मूल्य आकासिएको छ । तर, डन्डीको यो अस्वाभाविक भाउ बजारले निर्धारण गरेको भने होइन । डन्डीका उपभोक्ता अर्थात् सर्वसाधारणदेखि …