शहरमा मध्य–दिनमा सधैं हुने सडक जामको अर्थ-राजनीति
दुनियाँमा सडक जाम नहुने ठूला शहर हुँदैनन्। फरक यत्ति हो कि प्रायः ठूला शहरहरूमा कार्यालय जाने र छुट्ने समयमा मात्रै जाम हुन्छ। उनीहरूको र हाम्रो सडकमा हुने जामको भिन्नताभित्र अर्थ–राजनीति लुकेको छ। साथै, त्यहाँका सरकार(हरू), विश्वविद्यालय, थिंकट्यांक र नागरिकहरू जामको बहुआयामिक नकारात्मक प्रभाव र त्यसको न्यूनीकरणको बारेमा सचेत हुन्छन्। समाधानका …