शंकास्पद चुक्ता-पूँजीका कारण सङ्कटोन्मुख कर्पोरेट अर्थतन्त्र
शासकीय वैधताका विभिन्न आधारमध्ये वित्तीय पारदर्शिता प्रमुख रहने गर्दछ । यसैले, कम्पनीहरूको चुक्ता पूँजीमा अवैध चलखेल भएमा कर्पोरेट निष्ठा र लगानीकर्ताको आत्मविश्वास जोखिमयुक्त बन्न जान्छ । कम्पनीको वित्तीय मूल्यको जगका रूपमा रहने चुक्ता पूँजी नै ‘सन्दिग्ध’ देखिएमा त्यसले कहाँ, कस्तो असर पार्ला ? सहजै अनुमान गर्न सकिन्छ । त्यस्तै, कम्पनीको …