गुरुदेव कामत : संगीतलाई उचाइ दिए, राज्यले चिनेन
काठमाडौं । ४० वर्षमा झण्डै २५ हजार विद्यार्थीलाई संगीतको कखरा सिकाए उनले । उनैले प्रशिक्षित गरेका थुप्रै गायक-गायिकाले आज नेपाली संगीत क्षेत्रलाई हाँकिरहेका छन् । तर जीवनलाई नै संगीतमा समर्पित गरेका उनले दुवै मिर्गौला फेल भएपछि उपचार खर्च अभावमै संसारबाट बिदा लिनुपर्यो । नेपाली संगीत त्यसमा पनि शास्त्रीय संगीतको अग्लो …