प्रकोपले ल्याउने खाद्य संकटमा जिम्मेवार को ?
यो वर्ष हिउँदमा ठूलो खडेरी सहितको जंगलमा लागेको डढेलोले ठूलो क्षति गरायो, बर्खा (मनसुन) मा धेरै अतिवृष्टि भयो । गाउँघरतिर पर्याप्त मूल त फुटेन तर जमिन फुटेर धुजा–धुजा बनायो । मनसुन सकिनै लाग्दा परेको रेकर्ड ब्रेक पानीले देशलाई तहसनहस बनायो । असोज ११ र १२ मा परेको मुसलधारे पानीसँगै विकसित …