बालबालिकामा फैलँदो क्षयरोग
८ साउन, काठमाडौं । चैत अन्तिम साता, ९ वर्षीया बालिका कान्ति बाल अस्पतालमा भर्ना भइन् । ज्वरो आउने, बेला-बेलामा बेहोश हुने, पेट फुल्ने लगायत समस्या देखिएपछि अभिभावकले चार-चार वटा निजी अस्पतालमा देखाइसकेका थिए, तर रोग पत्ता लागेन । अन्तिममा क्षयरोग हुनसक्ने आशंकामा औषधि चलाए । बालिकाले कहिले औषधि खाने र छोड्ने …