संकटोन्मुख कृषि क्षेत्र : आन्तरिक सुरक्षा र बाह्य चुनौती
नेपालको कृषि क्षेत्र (मन्त्रालय, विश्वविद्यालय, अनुसन्धान, बजार, उत्पादन सबैलाई यहाँ कृषि क्षेत्र भनिएको छ) दिन प्रति दिन गहिरो संकट उन्मुख अवस्थातिर जाँदैछ । जुन राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितको दृष्टिकोणबाट समेत अत्यन्त जोखिमपूर्ण विषय हो । कृषि क्षेत्र दिन प्रति दिन जोखिमपूर्ण हुँदैछ भन्ने निचोडमा पुग्ने आधारहरूमा यो पंक्तिकारले नीति …