कृषिमन्त्रीलाई केही प्रस्ताव, केही सुझाव
४. कृषि उद्यमीहरूमा जुनसुकै ढङ्गले पनि लगानीको ग्यारेण्टी कार्यक्रम ल्याउने। · हाल कृषक केन्द्रित ऋण लगानी कार्यक्रम एउटा दलदलमा परेका छन्। कतिपय अवस्थामा यस्ता कार्यक्रम जबर्जस्ती गरिएका जस्तो देखिएका छन्। यसका करण बैंक तथा वित्तीय संस्थाहरू कृषिमा ऋण लगानी गर्न सशंकित छन्, कृषि ऋण जोखिम अवस्थामा छन् भने असली किसानहरू …