गुमेको आवाज फर्किने पर्खाइमा एक पपस्टार
मेरिल्याण्ड (अमेरिका) । ‘झ्यालबाट हेरी मायालाई बोलाउँदा शीरको टोपी भुईंमा खस्यो इलामैमा मोटर चलाउँदा आहै, इलाममा मोटर चलाउँदा’ ९० को दशकको यो हिट गीत धेरैलाई प्रेयसी फकाउन ऊर्जा दिने मन्त्र थियो । नेपाली संगीतमा जतिबेला पप ब्यान्डको जगजगी थियो, त्यही माहोलमा जन्मिएको ‘ओकिली’ छोटो समयमै पप संस्कृतिको पर्याय बन्यो । …