५ महिनाअघि बनाएको ‘स्थानीय सेवा ऐन’ मधेश सरकारलाई टाउको दुखाइ
१९ पुस, जनकपुरधाम । केही दिनयता मधेशका स्थानीय तहमा कार्यरत कर्मचारी मधेश सरकारविरुद्ध आन्दोलित छन् । कहिले मुख्यमन्त्री कार्यालयअगाडि धर्ना बस्छन्, त कहिले मुख्यमन्त्रीको आवासअगाडि । स्थानीय तहका कर्मचारीहरू कार्यालय समयमा आन्दोलित हुँदा स्थानीय तहको कामकाजसमेत प्रभावित हुने गरेको छ । उनीहरू आन्दोलित हुनुको मुख्य कारण हो, स्थानीय सरकारी सेवाका …