कर्णाली याक्समा शिखर धवन : कसरी सम्भव भयो सम्झौता?
विश्व क्रिकेटको पावर हाउस भारतका लागि तीनवटै फर्म्याट खेलिसकेका धवन एनपीएलमा अनुबन्ध हुने ठूलो स्टार बने । भारतको राष्ट्रिय टिमबाट खेलिसकेर एनपीएल खेल्न आउने उनी पहिलो भारतीय क्रिकेटर हुनेछन् । २९ कात्तिक, काठमाडौं । स्टार क्रिकेटर शिखर धवनलाई एनपीएल टीम कर्णाली याक्सले अनुबन्ध गरेपछि अहिले नेपालदेखि भारतसम्म यो विषयले ठूलो चर्चा …