‘सही कथा भएमा काठमाडौं मेरा फिल्मको सुटिङ थलो बन्नेछ’
काठमाडौं । बलिउडमा पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्छन् कबीर खान । ‘काबुल एक्सप्रेस’बाट निर्देशनमा होमिएका उनले त्यसयता ‘न्युयोर्क’, ‘एक था टाइगर’, बजरङ्गी भाइजान’, ‘८३’, ‘चन्दु च्याम्पियन’ लगायतका सिनेमा निर्देशन गरिसकेका छन् । यसै साता उनी काठमाडौंमा थिए । फिल्म साउथ एसिया महोत्सवको प्रमुख अतिथिका रुपमा उनी काठमाडौं आएका हुन् …