‘यो नेतृत्व चयनको महाधिवेशन हो, कुनै दस्तावेज प्रवेश गर्दैनन्’

‘यो नेतृत्व चयनको महाधिवेशन हो, कुनै दस्तावेज प्रवेश गर्दैनन्’

एमालेको एघारौं महाधिवेशन सुरु हुन ४ दिन बाँकी छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नयाँ नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिंदैछन् । तर यो प्रतिस्पर्धामा उत्रिने विषयलाई संस्थापन पक्षले पार्टीलाई कमजोर पार्ने योजनाको रूपमा व्याख्या गरिरहेको छ । उता वरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको समूहले चाहिं ओली नै …

Read more

एमाले नेतालाई प्रश्न : शक्ति अभ्यास गर्ने व्यक्ति केन्द्रित शैलीले पार्टी चल्न सक्छ ?

एमाले नेतालाई प्रश्न : शक्ति अभ्यास गर्ने व्यक्ति केन्द्रित शैलीले पार्टी चल्न सक्छ ?

२३ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनमा समेटिनुपर्ने भन्दै आफ्नो समूहको ‘अवधारणापत्र’ केन्द्रीय कार्यालयमा बुझाएपछि नेता/कार्यकर्ताहरूले बहस गर्ने विषय पाएका छन् । अवधारणापत्रमा पोखरेल समूहले उल्लेख गरेजस्तै जस्तै पार्टीमा आन्तरिक लोकतन्त्रको सही अभ्यास भइरहेको छैन ? फरक मत दबिनुपर्ने अवस्था हो ? यस्तो संस्कृति हुर्काउन …

Read more

‘महाधिवेशनलाई चितवन भाग–२ बनाइयो भने पार्टीका लागि घातक हुनेछ’

‘महाधिवेशनलाई चितवन भाग–२ बनाइयो भने पार्टीका लागि घातक हुनेछ’

News Summary Generated by OK AI. Editorially reviewed. नेकपा एमालेको एघारौं महाधिवेशन नजिकिएसँगै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधरले नेतृत्वको लागि केन्द्रीय सदस्यहरूको सूची तयार पार्दैछन्। एमाले युवा नेता रचना खड्काले सचिव पदको उम्मेदवारी दिने सम्भावना व्यक्त गर्दै महाधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्रको थलो भनेकी छन्। खड्काले …

Read more

ओलीको उपेक्षामा कर्णाली, पदाधिकारी पाउला त यसपालि ? 

ओलीको उपेक्षामा कर्णाली, पदाधिकारी पाउला त यसपालि ? 

२३ मंसिर, सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सधैँ जसो उपेक्षामा पर्छ, कर्णाली । पार्टीको पदाधिकारीमा लिने होस् या ओली सरकारमा हुँदा मन्त्रिपरिषद्मा स्थान दिने सवालमा नै किन नहोस् कर्णालीप्रति ओलीको व्यवहार अनुदार देखिन्छ । यही मंसिर २७–२९ गते एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन हुँदै गर्दा कर्णालीले फेरी …

Read more

पोखरेल समूहको दृष्टिमा ओलीका ७ कमजोरी

पोखरेल समूहको दृष्टिमा ओलीका ७ कमजोरी

News Summary Generated by OK AI. Editorially reviewed. नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टीको महाधिवेशन अवधारणापत्रले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वशैलीप्रति गम्भीर प्रश्न उठाएको बताउनुभयो। पोखरेल समूहले पार्टीमा कमजोर आन्तरिक लोकतन्त्र, शक्ति अत्यधिक केन्द्रीकरण र अवरुद्ध नेतृत्व हस्तान्तरणलाई मुख्य समस्या भनेका छन्। अवधारणापत्रमा आन्तरिक लोकतन्त्र पुनःस्थापना, दुई कार्यकालको प्रावधान …

Read more

‘नेतासँगै पार्टी बुढो बनाउन मिल्दैन, जाम खुलाउनुपर्छ’

‘नेतासँगै पार्टी बुढो बनाउन मिल्दैन, जाम खुलाउनुपर्छ’

एमालेको एघारौं महाधिवेशनका  चटारो छ  । नेतृत्व चयनका लागि नेताहरूबीच आन्तरिक प्रतिस्पर्धाको तयारी भइरहेको छ ।  जेनजी आन्दोलनपछि यति धेरै नेतृत्व परिवर्तनको माग उठे पनि एमालेमा पुरानै नेता र अहिले भइरहेको नेतृत्व पंक्ति पदमा दोहोरिने कोसिस भइरहेको छ  । नयाँ पुस्ताका नेताहरू माथिल्लो पदमा पुग्ने र  केन्द्रीय कमिटीमा पनि नयाँ …

Read more

एमाले प्रतिनिधि छनोट : कर्णालीमा बढ्यो विरोधको स्वर, भ्रष्टाचार आरोपी पनि प्रतिनिधि 

एमाले प्रतिनिधि छनोट : कर्णालीमा बढ्यो विरोधको स्वर, भ्रष्टाचार आरोपी पनि प्रतिनिधि 

१९ मंसिर, सुर्खेत । नेकपा एमालेको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशनका लागि कर्णालीबाट प्रतिनिधि चयन टुंगिएको छ। ४७ हजार संगठित सदस्य रहेको कर्णालीबाट ११३ जना प्रतिनिधि चयन भएका छन् । तर प्रतिनिधि चयनमा अपनाइएको शैली र छनोट भएका पात्रहरुलाई लिएर अहिले असन्तुष्टि बढ्दो छ । प्रतिनिधि छनोट गर्दा विधि र …

Read more

सरकारी तलब खाने स्वास्थ्यकर्मी एमालेका महाधिवेशन प्रतिनिधि

सरकारी तलब खाने स्वास्थ्यकर्मी एमालेका महाधिवेशन प्रतिनिधि

१९ मंसिर, काठमाडौं ।  सरकारी ओहोदा बसेर तलब खाने चिकित्सक तथा स्वास्थ्यकर्मी खुलमखुला नेकपा (एमाले) को आसन्न ११औं महाधिवेशनमा प्रतिनिधि चुनिएपछि स्वास्थ्य क्षेत्रमा ठूलो तरङ्‍ग पैदा भएको छ । २७ मंसिर हुने एमाले महाधिवेशनका लागि स्वास्थ्य क्षेत्रबाट छनोट भएका सात प्रतिनिधिमध्ये चार जना बहालवाला सरकारी कर्मचारी हुन् । उनीहरूको नामावली …

Read more

चितवन महाधिवेशनमा जस्तै सूची तयार पार्दैछन् केपी ओली

चितवन महाधिवेशनमा जस्तै सूची तयार पार्दैछन् केपी ओली

News Summary Generated by OK AI. Editorially reviewed. नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि लगभग २३ सय प्रतिनिधि चयन प्रक्रिया सकिएको छ। केपी शर्मा ओलीले पार्टी विधान संशोधन गरी तेस्रोपटक अध्यक्ष बन्ने तयारी गरिरहेका छन् भने ईश्वर पोखरेल पक्षले चुनौती दिइरहेको छ। ओलीले प्रतिनिधि चयनमा हस्तक्षेप गर्दै ‘चितवन शैली’ अपनाउने …

Read more

‘ओली आउँछन् कि को आउँछ भन्नेमा नजाऊँ, एमालेको नीति उही हो’

‘ओली आउँछन् कि को आउँछ भन्नेमा नजाऊँ, एमालेको नीति उही हो’

नेकपा एमालेको नीति र नेतृत्वलाई आलोचनात्मक रूपमा हेर्ने एक कम्युनिस्ट नेता हुन्– चित्रबहादुर केसी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका केसी जनताको बहुदलीय जनवाद (जबज) लाई सोभियत नेता निकिता ख्रुश्चेभको संशोधनवादी नीतिबाट प्रभावित विचलन भन्छन् । नाम कम्युनिस्ट राखेर पनि एमालेले पूँजीवादी तथा साम्राज्यवादी शक्तिहरूको एजेन्डा कार्यान्वयन गर्दै प्रतिगामी शक्ति …

Read more