विशाल भट्टराईलाई प्रश्न : विधान महाधिवेशनको निर्णय किन उल्ट्याएको ?

विशाल भट्टराईलाई प्रश्न : विधान महाधिवेशनको निर्णय किन उल्ट्याएको ?

११औँ महाधिवेशनको बन्द सत्रमा रहेको नेकपा एमालेभित्र आइतबार बसेको केन्द्रीय समितिले विधान महाधिवेशनको निर्णय उल्ट्याएको भन्दै आलोचना सुरु भएको छ । अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल समूहले संस्थापनले बहुमतको आधारमा निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्ति गरेको छ । विधान महाधिवेशनका निर्णय उल्ट्याउन केन्द्रीय समिति बैठकमा प्रस्ताव पेश गर्ने एमाले पोलिटब्युरो सदस्य …

Read more

एमालेलाई अन्य दलहरूको सन्देश– एक्लै हिँडेर गन्तव्यमा पुगिँदैन

एमालेलाई अन्य दलहरूको सन्देश– एक्लै हिँडेर गन्तव्यमा पुगिँदैन

२७ मंसिर, काठमाडौं । एमालेको ११औं महाधिवेशनलाई शुभकामना दिन भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौर पुगेका अन्य राजनीतिक दलका नेताहरूले वर्तमान नेपालको राजनीतिक अवस्थाको आ–आफ्नै तरिकाले व्याख्या गरे । २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । प्रतिनिधिसभाबाटै अर्को …

Read more

एमालेको साढे सात दशक लामो वैचारिक र नेतृत्वको संघर्ष यात्रा

एमालेको साढे सात दशक लामो वैचारिक र नेतृत्वको संघर्ष यात्रा

नेपालमा कम्युनिस्ट घटकहरू अनेक टुक्रामा विभाजित भएका छन् । तीमध्ये प्रमुख दुई घटकहरू हुन् – नेकपा एमाले र हालै पुनर्गठित नेपाली कम्युनिस्ट पार्टी । यद्यपि दुवै घटकहरूको मूल जरो भने एकै हो । कहिले वैचारिक कार्यदिशाको विवाद त कहिले नेताहरूको महत्वाकांक्षाका कारण कम्युनिस्ट घटकहरू पटक-पटक टुटफुटबाट गुज्रेका छन्, अनेक टुक्रामा …

Read more

सल्लाघारीको सभाबाट ओलीको प्रश्न-एमालेमाथि प्रहार किन ?

सल्लाघारीको सभाबाट ओलीको प्रश्न-एमालेमाथि प्रहार किन ?

News Summary Generated by OK AI. Editorially reviewed. एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औं महाधिवेशनमा एमालेको शक्ति नघटेको र लोकतन्त्र अजेय रहेको बताएका छन्। ओलीले जेनजी आन्दोलनलाई एमाले विरुद्धको प्रहार र हिंसात्मक तत्वको प्रवेश भएको घटनाको रूपमा चित्रण गरेका छन्। उनले प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना गरी संविधान र लोकतन्त्रको बाटोमा …

Read more

एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)

एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)

२७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गरेका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन सत्रमा ओलीले लिखित मन्तव्य राखेका थिए । सो क्रममा उनले देशको पछिल्लो परिस्थिति, राजनीतिक घटनाक्रम, वर्तमान सरकार, पार्टीको आन्तरिक जीवन लगायतका विषयमा सम्बोधन गरे । तपाईँहरुलाई सुन्दर नगरी …

Read more

मतमात्र होइन, एजेन्डा पनि बोकेर आएका छन् एमाले युवा

मतमात्र होइन, एजेन्डा पनि बोकेर आएका छन् एमाले युवा

News Summary Generated by OK AI. Editorially reviewed. नेकपा एमालेको ११औं महाधिवेशनमा २२ सय ६८ प्रतिनिधिमध्ये करिब पाँच सय ४० वर्ष मुनिका युवा छन्। युवा प्रतिनिधिहरूले नेतृत्वको परम्परागत शैलीबाट असन्तुष्टि जनाउँदै पार्टी रूपान्तरणको स्पष्ट खाका खोजिरहेका छन्। महाधिवेशनमा युवा प्रतिनिधिहरूले शिक्षा सुधार, भ्रष्टाचारमुक्त समाज र उत्पादनमा प्रोत्साहन जस्ता एजेन्डा अघि …

Read more

‘पार्टीमा संगठनात्मक अराजकता छिर्‍यो, हटाउन म जस्तो महासचिव बन्नुपर्छ’

‘पार्टीमा संगठनात्मक अराजकता छिर्‍यो, हटाउन म जस्तो महासचिव बन्नुपर्छ’

नेकपा एमालेमा नयाँ नेतृत्वको प्रतिस्पर्धा जति रोचक बनेको छ, महासचिव पदमा हुने प्रतिस्पर्धा थप चासोमा देखिन्छ । केपी शर्मा ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउन चाहनेहरूका तर्फबाट शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले महासचिवमा आकांक्षा राखेका छन् तर, टुंगो लाग्न सकेको छैन । नेतृत्व परिवर्तन चाहेका ईश्वर पोखरेलका तर्फबाट सुरेन्द्र पाण्डे, …

Read more

एमाले महाधिवेशन : विचार प्रधान कि अवसर ?

एमाले महाधिवेशन : विचार प्रधान कि अवसर ?

News Summary Generated by OK AI. Editorially reviewed. २०७९ सालमा निर्वाचित प्रतिनिधिसभा साढे दुई वर्षमै भदौ २३ र २४ को घटनापछि ढल्यो र मुलुक राजनीतिक अनिश्चिततामा पुग्यो। सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि युवा पुस्ताको आन्दोलन सुरु भयो र प्रधानमन्त्रीसहित उच्च पदस्थहरू हेलिकप्टर चढेर भाग्नुपर्‍यो। एमाले र नेपाली कांग्रेसले चुनावसँगै महाधिवेशन …

Read more

‘एमालेमा अब युवा, वयस्क र प्रौढ तीन पुस्ताको नेतृत्व निर्माण हुन्छ’

‘एमालेमा अब युवा, वयस्क र प्रौढ तीन पुस्ताको नेतृत्व निर्माण हुन्छ’

जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तन र हस्तान्तरणको चर्को माग उठेपछि एमालेले निर्धारित समय भन्दा एक वर्ष अघि नै पार्टीको ११ औं महाधिवेशन गर्दैछ । शनिबारबाट सुरू हुने महाधिवेशनबाट नेतृत्वमा आउन चाहने नेताहरूले प्रतिनिधिहरूमाझ आफ्नो अभियान चलाइरहेका छन् । अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिष्पर्धा गर्दैछन् । तर …

Read more

‘सिनियर पुस्ताको सहमतिमै नेतृत्व हस्तान्तरण गर्नुपर्छ’

‘सिनियर पुस्ताको सहमतिमै नेतृत्व हस्तान्तरण गर्नुपर्छ’

नेकपा एमालेमा नेतृत्व हस्तान्तरण कि यथास्थितिलाई अनुमोदन गर्ने भन्ने बहस चर्केको छ । दुई कित्तामा विभाजित भएर नेताहरूले आफ्ना कुरा सार्वजनिक गरिरहेका छन् । केपी शर्मा ओलीलाई तेस्रोपटक पनि अध्यक्ष बनाउनुपर्छ भन्नेहरूले मुलुकको संकटलाई देखाएर यथास्थितिको अडान लिएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नयाँ अध्यक्ष बनाउनुपर्छ भन्नेहरूले पनि देशकै …

Read more