‘अब पाँच वर्ष केपी ओलीसँग कुनै बार्गेनिङ गर्दैनौं’

‘अब पाँच वर्ष केपी ओलीसँग कुनै बार्गेनिङ गर्दैनौं’

एमालेको ११औं महाधिवेशन हालै सम्पन्न भएको छ । यो महाधिवेशनबाट नयाँ केन्द्रीय समिति निर्वाचित भएको छ र अध्यक्षमा केपी शर्मा ओली नै पुनः विजयी भएका छन् । चुनावी प्रतिस्पर्धा मुख्य गरी केपी ओली समूह र ईश्वर पोखरेल समूहबीच देखिन्थ्यो। नतिजा आउँदा ओली समूहको भारी वर्चस्व देखिएको छ। यसै सन्दर्भमा ईश्वर …

Read more

‘बस कमरेड रेलिमाई मानेर हर्ष, फेरि भेट हुँदैन पाँच वर्ष’

‘बस कमरेड रेलिमाई मानेर हर्ष, फेरि भेट हुँदैन पाँच वर्ष’

News Summary Generated by OK AI. Editorially reviewed. सल्लाघारीमा एमाले महाधिवेशनका सहभागीहरू स्थानीय नेताको अनुरोधमा आएका थिए र धेरैजसो तराई भेगका मान्छे थिए। महाधिवेशनमा एआई सिर्जित फोटो भाइरल भएपछि पार्टीको भिड कम देखिएको सन्देश बाहिरियो तर कार्यकर्ताको चहलपहल बाक्लै थियो। भृकुटीमण्डपमा भएको मतदानमा ओली पक्षको भारी बहुमत रहँदा महासचिवमा ईश्वर …

Read more

ओलीलाई निरन्तर साथ दिँदा खगराजसामु अर्को अवसर

ओलीलाई निरन्तर साथ दिँदा खगराजसामु अर्को अवसर

३ पुस, पोखरा । ५ दशकभन्दा लामो समयदेखि राजनीति गरिरहेका खगराज अधिकारीका लागि ओलीको पक्षबाट निरन्तर समूह चलाउँदा फलिफाप नै हुन पुगेको छ । कास्कीबाट गण्डकी प्रदेशमा एमाले अध्यक्ष ओली र उनकै कित्तामा उभिएका महासचिव शंकर पोखरेलको साथले खगराजले एकपछि अर्को अवसर पाएका छन् भने राजनीतिक सिँढी उक्लिँदै पार्टी सचिवसम्मको …

Read more

विजयपछि ओली झन् गरम

विजयपछि ओली झन् गरम

३ पुस, काठमाडौं । काठमाडौंको सल्लाघारीमा हजारौँ कार्यकर्ता उतारेर उद्घाटन गरेको एमालेले भृकुटीमण्डपमा केपी ओलीलाई अध्यक्षमा निर्वाचित गराएर एघारौँ महाधिवेशन समापन गर्‍यो । उद्घाटनसत्र जति नरम थियो समापनमा आइपुग्दा केही गरम देखियो । केपी ओली र ईश्वर पोखरेल समूह नेतृत्वको लागि प्रतिस्पर्धामा थिए । तर धेरैजसो ओली प्यानलका विजयी भए …

Read more

महेश बस्नेत : ओलीको रक्षाकवच बन्दा एमालेजनको धाप पाए

महेश बस्नेत : ओलीको रक्षाकवच बन्दा एमालेजनको धाप पाए

३ पुस, काठमाडौं । महेश बस्नेत को हुन् र एमालेभित्र जुनसुकै हैसियतमा बसेका भए पनि अध्यक्ष केपी शर्मा ओलीका लागि उनको उपस्थितिले कस्तो अर्थ राख्छ भनेर बुझ्न १२ वर्षअघिको एउटा दृश्यमा जाऔं । २०६४ को संविधान सभा चुनावमा ओली स्वयंले चुनाव हारेका थिए । त्यस सभाले संविधान बनाउन नसकेपछि दोस्रो …

Read more

एमालेमा ओलीको पुन: अनुमोदन

एमालेमा ओलीको पुन: अनुमोदन

३ पुस, काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता बहिर्गमनमा परेपछि  नेतृत्वको औचित्यतामाथि पार्टीभित्रैबाट प्रश्न खेपिरहेका केपी शर्मा ओली ११ औं महाधिवेशनबाट अध्यक्षमा पुनर्अनुमोदित भएर फर्केका छन् । २०७१ सालबाट एमालेको नेतृत्वमा प्रवेश गरेका ओली महाधिवेशनबाट तेस्रोपटक अध्यक्षमा निर्वाचित भए  । राजनीतिक यात्राका आफ्नै समकालीन नेता ईश्वर पोखरेल भन्दा करिब तेब्बर बढी …

Read more

एमाले महाधिवेशन सकिएपछिका सात टिप्पणी

एमाले महाधिवेशन सकिएपछिका सात टिप्पणी

नेकपा एमालेको ११औं महाधिवेशन केही अर्थपूर्ण परिणामहरू निकाल्दै सम्पन्न भएको छ । पार्टीका नीति र सिद्धान्तमाथि बहस गर्न रोक लगाइएको यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित थियो । पहिल्यै अनुमान गरिए जस्तै कमरेड ओली तेस्रो पटकका लागि अध्यक्षमा निर्वाचित भएका छन् । यसो भन्न सकिन्छ ओलीलाई भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि उत्पन्न …

Read more

एमाले अनुशासन आयोगको निर्विरोध अध्यक्ष हुँदा भ्रष्टाचार मुद्दाको प्रश्न उठ्यो नि ?

एमाले अनुशासन आयोगको निर्विरोध अध्यक्ष हुँदा भ्रष्टाचार मुद्दाको प्रश्न उठ्यो नि ?

१ पुस, पोखरा । नेकपा एमालेको ११औं महाधिवेशनबाट पोखराका प्रा.डा. भरतराज पहारी केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा निर्विरोध निर्वाचित भए । यसअघि आयोगको सचिव रहेका पहारी अध्यक्षमा निर्वाचित हुँदा उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित भए । एमाले नेतृत्वका लागि प्यानलै मतदानमा जाँदा अनुशासन आयोगसहित केही पदमा …

Read more

प्रदीप ज्ञवालीको मौन विद्रोह

प्रदीप ज्ञवालीको मौन विद्रोह

२९ मंसिर, काठमाडौं । एमालेको ११ औं महाधिवेशनका प्रतिस्पर्धात्मक हुने भएपछि अध्यक्ष केपी शर्मा ओलीले आफू निकट व्यक्तिहरूको प्यानल बनाउन केही दिन अघि नै गृहकार्य गरिरहेका थिए । त्यही गृहकार्यबाट तयार भएको उम्मेदवारहरूको एउटा प्रस्तावित नामावली सोमबार बिहानै बाहिर आयो । जुन नामावलीमा प्रदीप ज्ञवालीको नाम उपाध्यक्ष पदका लागि प्रस्तावित …

Read more

‘चुनावी प्रतिस्पर्धा हुन्छ तर अध्यक्षमा चुनाव नभएको राम्रो’

‘चुनावी प्रतिस्पर्धा हुन्छ तर अध्यक्षमा चुनाव नभएको राम्रो’

नेकपा एमालेले तीन महिनाअघि सम्पन्न विधान महाधिवेशनले गरेका निर्णय उल्ट्याएर पदाधिकारी १९ र केन्द्रीय कमिटी ३०१ सदस्यी बनाउने भएको छ । विधान महाधिवेशनको निर्णय केन्द्रीय समिति बैठकबाट बहुमतको आधारमा निर्णय गरेको भन्दै एमालेको संस्थापनइतर पक्षले यसको विरोध गरेको छ । स्थायी समिति सदस्य अग्नि खरेल यो निर्णयले पार्टीलाई एकताबद्ध बनाउन …

Read more