एन्टिबायोटिक्सको प्रयोग कति गर्ने ?
अहिले उपलब्ध एन्टिबायोटिक्सलाई भविष्यका पुस्ताका लागि प्रभावकारी बनाइराख्न तिनको सतर्क र मितव्ययी प्रयोग आवश्यक छ । एन्टिबायोटिक्सको आविष्कारले चिकित्सा क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । ब्याक्टेरिया विरुद्ध प्रयोग गरिने औषधि नै एन्टिबायोटिक्स हुन् । एन्टिबायोटिक्सले मानिसको मृत्यु र जीवनशैलीलाई नै परिवर्तन गरिदिएका छन् । एन्टिबायोटिक्सको प्रयोग हुनुभन्दा पहिले आधाभन्दा बढी …