आफैंले बनाएको एक्सन रुम छिर्दैनन् प्रधानमन्त्री
३० मंसिर, काठमाडौं । गत २३ मंसिरमा दमक भ्यूटावर व्यापारिक कम्प्लेक्स उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक शहर बनाउने घोषणा गरे । झापाको गृहनगरमा आधुनिक शहर बसाउने कुरा त गर्दै गर्दा २०६७ देखि देशभर ‘नयाँ र स्मार्ट शहर’का रुपमा शिलान्यास गरेर छाडिएका ५० भन्दा बढी आयोजनाहरुको स्मरण भने गरेनन् …