कर्णालीमा उम्मेदवारविहीन एकीकृत समाजवादी
१३ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा रिक्त स्थानीय तहका ८ पदमा आगामी १६ मंसिरमा उपचुनाव हुँदैछ । उपचुनाव जित्नेगरी राजनीतिक कार्यकर्ता र उम्मेदवारहरू खटिएका छन् । तर ०७९ को चुनावमा प्रदेशकै चौथो शक्ति बनेको नेकपा एकीकृत समाजवादी भने यसपटक सिंगो प्रदेशमै उम्मेदवारविहीन बनेको छ । जनमत घट्दै गइरहेका बेला उम्मेदवारविहीन …