जब शेख हसिनालाई इन्दिरा गान्धीले भारतमा शरण दिइन्…
बंगलादेशमा हिंसात्मक प्रदर्शनका बीच शेख हसिनाले अगस्ट ५ मा बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडिन् । ७६ वर्षीया शेख हसिना सन् २००९ देखि १७ करोडभन्दा बढी जनसंख्या भएको बंगलादेशकी प्रधानमन्त्री थिइन् । बंगलादेशका विद्यार्थीहरूले सरकारी जागिरमा आरक्षणको विरोधमा गत महिनादेखि प्रदर्शन गरिरहेका थिए । सन् १९७१ मा बंगलादेशको स्वतन्त्रताका …