इजरायलसँग हेजबुल्लाह र हमासको युद्ध कसले रोक्न सक्ला ?
इजरायलमाथि हमासको आक्रमण र त्यसपछि गाजामा इजरायली कारवाहीको एक वर्षपछि अहिले कथा लेबनान र हेजबुल्लाहसम्म पुगिसकेको छ । गतवर्ष अक्टोबर ७ मा हमासको आक्रमणमा इजरायलमा १२ सय भन्दा धेरैको मृत्यु भएको थियो । उक्त घटनापछि इजरायलले गाजा क्षेत्रमा व्यापक सैन्य कारवाही सुरु गर्यो, जसमा अहिलेसम्म ४२ हजार भन्दा धेरै प्यालेस्टाइनीहरुको …