शरीरलाई किन महत्वपूर्ण छ पोटासियम र म्याग्नेसियम ?
धेरैलाई भिटामिन र क्याल्सियमको बारेमा केही थाहा हुन्छ । पोटासियम र म्याग्नेसियम पनि हाम्रो स्वास्थ्यका लागि धेरै महत्त्वपूर्ण छन् भन्नेमा भने धेरै व्यक्ति अनभिज्ञ हुन्छन् । पोटासियम पोटासियम एक खनिज हो जुन शरीरको सामान्य कार्यका लागि आवश्यक हुन्छ । यसले मांसपेशीहरूको सहज कार्यमा मद्दत गर्छ । यसले कोषिकाहरुलाई पोषक तत्त्व …