आहारारा पोखरा गोल्डकप : ब्ल्याक बुल्स उत्कृष्ट लयमा, पुलिसलाई कीर्तिमान बनाउने अवसर
पुलिसले उपाधि जितेमा कीर्तिमानी ७ पटक उपाधि जित्ने क्लब बन्नेछ । यसैगरी ब्ल्याक बुल्सले जितेमा पहिलो सहभागितामै च्याम्पियन बन्नेछ भने आहाराराले नयाँ विजेता पाउनेछ । २ फागुन, पोखरा । नेपाल पुलिस क्लब आहारारा पोखरा गोल्डकपको सर्वाधिक सफल टोलीमा पर्छ । पुलिस र मनाङ मर्स्याङ्दीले सर्वाधिक ६ पटक उपाधि जितेका छन् …