आरआरमा विरासत पछ्याउने र बदलाव रोज्नेबीच टक्कर
३ चैत, भृकृटीमण्डप (काठमाडौं) । देशकै ठूलामध्येका एक रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा आठ वर्षपछि स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को नेतृत्व चुन्ने अन्तिम चयारी चलिरहेको छ । आज बसेको उम्मेदवारहरूको सर्वदलीय बैठकले सात बुथमा मतदान गर्ने र हरेक संगठनबाट एक/एक जना प्रतिनिधि रहने निर्णय गरेको छ । साथै शान्तिपूर्ण र मर्यादित …