सामाजिक मनोविज्ञानको नाफा–घाटामा एक टिकटकर जोडी
सामाजिक सञ्जालको झरिलो-भरिलो कथामा बेलाबखत यसरी ट्वीस्ट आउँछ कि, त्यसमा एकोहोरिएका प्रयोगकर्तालाई रुनु न हाँस्नु हुन्छ । अनि हिजो जहाँ उनीहरु सद्भाव राख्थे, त्यसैमा गाली बर्साउन थाल्छन् । कसैलाई रातारात ‘आइडल’ बनाएका यही भर्चुअल जमात उसैगरी पत्तासाफ गर्न लागिपर्छन् । यति भूमिका बाँधेपछि तपाईंले अनुमान गर्नु नै भयो यो कथाको …