पुनर्गठन हुँदैछ विश्व अर्थव्यवस्था

पुनर्गठन हुँदैछ विश्व अर्थव्यवस्था

१० वैशाख, काठमाडौं । अर्थतन्त्र तथा व्यापारसम्बन्धी तीन ठूला संस्थाहरुले विश्वअर्थव्यवस्था नै ‘रिसेट’ अर्थात् पुनःनिर्धारित हुँदै गरेको बताएका छन् । विश्व अर्थतन्त्रको सम्भावित निर्णायक फेरबदलले गरिब तथा जोखिममा रहेका देश सबैभन्दा धेरै प्रभावित हुने उनीहरुको प्रक्षेपण छ । अहिले विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक स्प्रिङ मिटिङ अमेरिकाको वासिंगटन डीसीमा चलिरहेको …

Read more

अर्थतन्त्रलाई कुनै पनि ‘वाद’ ले बिथोल्नु हुँदैन

अर्थतन्त्रलाई कुनै पनि ‘वाद’ ले बिथोल्नु हुँदैन

आज नेपाल उद्योग वाणिज्य महासंघ विद्यमान् कार्यकारिणी समितिको दुई वर्ष पूरा हुँदैछ । यी दुई वर्ष विविध चुनौतीलाई अवसरमा बदल्न हामीले प्रयत्न गर्‍यौं। नयाँ अवसर खोज्यौं । निराशा चिर्ने प्रयास गर्‍यौं । धेरैमा हामी सफल पनि भयौं । र, सुधारको प्रयास अझै जारी छ । आजभन्दा दुई वर्षअघि महासंघको ५७औं …

Read more

शंकास्पद चुक्ता-पूँजीका कारण सङ्कटोन्मुख कर्पोरेट अर्थतन्त्र

शंकास्पद चुक्ता-पूँजीका कारण सङ्कटोन्मुख कर्पोरेट अर्थतन्त्र

शासकीय वैधताका विभिन्न आधारमध्ये वित्तीय पारदर्शिता प्रमुख रहने गर्दछ । यसैले, कम्पनीहरूको चुक्ता पूँजीमा अवैध चलखेल भएमा कर्पोरेट निष्ठा र लगानीकर्ताको आत्मविश्वास जोखिमयुक्त बन्न जान्छ । कम्पनीको वित्तीय मूल्यको जगका रूपमा रहने चुक्ता पूँजी नै ‘सन्दिग्ध’ देखिएमा त्यसले कहाँ, कस्तो असर पार्ला ? सहजै अनुमान गर्न सकिन्छ । त्यस्तै, कम्पनीको …

Read more

नेपाली ब्रान्डको शानदार शुरुवात

नेपाली ब्रान्डको शानदार शुरुवात

२५ मंसिर, काठमाडौं । १० हजार दर्शकहरू एकैपल्ट कराउँदा कीर्तिपुरका चराहरू रुखका हाँगाबाट भुर्र उड्छन् । शान्त सुस्ताइरहेका कुकुरहरू उठेर यताउता दगुर्छन् । त्रिभुवन विश्वविद्यालयको पठनपाठनलाई एकैछिन दखल पुग्छ । खासमा विद्यार्थी, प्राध्यापक आफैं पनि क्रिकेट मैदानको अपडेट बुझ्न मोबाइल कोट्याउँछन्, कान तिख्याउँछन् । नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुनुअघि …

Read more

अर्थतन्त्रमा के भयो, कसरी भयो र के गर्ने ?

अर्थतन्त्रमा के भयो, कसरी भयो र के गर्ने ?

नेपालमा केही वर्षदेखि देखापरेको आर्थिक जटिलता बुझेकालाई पनि झुक्याउने किसिमको देखिन्छ। न ऋणको प्रवाह न त उत्पादनशील क्षेत्रमा लगानी भएर रोजगारी सिर्जना भएको अवस्था छ तर पनि बैंकमा तरलताको बाढी आएको छ। अनौपचारिक अर्थतन्त्रको दबदबा बढिरहेको र लगानी गरेर लिनुपर्ने जोखिम र हैरानीभन्दा खुला सीमाबाट अनौपचारिक व्यापार गर्दा कम हैरानी …

Read more

नागरिकले महसुस गर्न नसकेको सरकारको प्रगति

नागरिकले महसुस गर्न नसकेको सरकारको प्रगति

विकास बारे फरक मान्छेका फरक धारणा र बुझाइ हुनसक्छ । कहिलेकाहीं त विकासका विषयमा सरकारको भनाइ र गराइ तथा जनताको बुझाइ एवं अनुभूति बीच तालमेल मिलिरहेको हुँदैन । सरकार आफू क्रियाशील रहेको र जनताप्रति समर्पित रहेको कुरा सम्प्रेषित गरिरहेको हुन्छ तर यथार्थमा त्यस्तो भएको हुँदैन । तर नतिजा र जनअनुभूतिको …

Read more

कृषि रूपान्तरणको संक्रमणकालीन प्रस्ताव

कृषि रूपान्तरणको संक्रमणकालीन प्रस्ताव

हाम्रो कृषि निरन्तर ओरालो यात्रामा छ । उत्पादन दिनदिनै घटिरहेको छ भने आयात दिन प्रतिदिन बढ्ने क्रममा छ । कृषि बजार दलाल र बिचौलियाको कब्जामा छ र महँगी अत्यासलाग्दो छ । यी सबैका अन्तरनिहित कारण र परिणाम सतहमै छन् । तर यसलाई सम्बोधन गर्ने जिम्मेवारी बोकेका मुख्य कर्ताहरू कानमा तेल …

Read more

रनभुल्लमा सरकार : बेवारिसे बन्यो अर्थतन्त्र सुधार

रनभुल्लमा सरकार : बेवारिसे बन्यो अर्थतन्त्र सुधार

६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन गर्न २०८१ असारमा भएको सात बुँदे सहमतिको तेस्रो बुँदामा भनिएको थियो, ‘अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यावसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र वाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने ।’ संसदीय प्रजातन्त्रमा …

Read more

नेपालमा सार्वजनिक खर्च किन प्रभावकारी हुन सकेन ?

नेपालमा सार्वजनिक खर्च किन प्रभावकारी हुन सकेन ?

राज्यले आफ्ना नागरिकको अत्यावश्यक लगायत आवश्यकताको पूर्तिका लागि विभिन्न कार्यक्रम मार्फत हरेक वर्ष बजेटको विनियोजन एवं खर्च व्यवस्थापन गर्दै आएको छ। खासगरी प्रजातान्त्रिक मुलुकहरूमा राज्यले ‘नो ट्याक्सेसन विदआउट रि–प्रिजेन्टेसन’ र ‘नो एक्पेन्डिचर विद्आउट लेजिस्लेसन’ को सिद्धान्त अनुरूप आय संकलन र खर्च व्यवस्थापन गर्ने गर्दछ। मूलतः नागरिकबाट संकलन गरिएको करबाट नै …

Read more

वैदेशिक व्यापार र कर्जा विस्तारले देखिँदैन निजी क्षेत्रमा उत्साह

वैदेशिक व्यापार र कर्जा विस्तारले देखिँदैन निजी क्षेत्रमा उत्साह

२ भदौ, काठमाडौं । अर्थतन्त्रको आन्तरिक र वाह्य अवस्था मूल्यांकन गर्ने सूचक हेर्दा नेपालको अर्थतन्त्रमा कुनै समस्या छैन भन्ने देखाउँछ । नियन्त्रणमा रहेको महँगी, सन्तुलित र दबाबमुक्त वाह्य क्षेत्र, एकल अंकमा झरेको कर्जाको भारित औसत ब्याजदर जस्ता कारण अर्थतन्त्रमा कुनै समस्या छैन भन्ने देखाउँछ । लक्ष्यभन्दा न्यून भए पनि अघिल्लो …

Read more