के शेयरबजार स्वस्थ अर्थतन्त्रको सूचक हो?
कांग्रेस-एमाले गठबन्धनको सरकार बन्ने बित्तिकै नेपालको एक मात्र शेयरबजार सूचकांक नेप्से उकालो लाग्यो। यस समाचारलाई प्रधानमन्त्री, सांसद, सत्तारुढ दलहरू लगायत राजनीतिक वृत्तले यस्तो ठूलो उपलब्धिको रूपमा धुमधामसँग प्रचार गरे मानौं शेयरबजार सूचकांक नै अर्थतन्त्रको जादुको छडी हो जुन उनीहरूको हातमा आएको छ र त्यसलाई छुमन्तर गरेर हल्लाएपछि अर्थतन्त्रका यावत् समस्या …