सबैभन्दा बढी दण्डसजाय कुन अपराधमा हुन्छ ? : RajdhaniDaily.com
कर्तव्य ज्यान, बलात्कार, अपहरण वा शरीर बन्धक तथा डाँका दण्ड सजायका आधारमा सबैभन्दा संवेदनशील अपराध हुन् । त्यस्तो कसुर गरेको प्रमाणित हुने कसुरलाई अन्य अपराधको तुलनामा दण्डसजाय बढी हुन्छ । मनसायपूर्वक कसैले कसैको ज्यान लिएमा मुलुकी अपराध संहिता–२०७४ को संशोधनसहितको दफा १७७ को उपदफा (२) अनुसार जन्मकैद हुन्छ । यसैगरी, …