Sale!

Royal Jelly Capsules

Original price was: ₨ 4,740.00.Current price is: ₨ 4,415.00.

Royal Jelly Capsules

  1. ✨ बुढ्यौली नियन्त्रण: छालालाई जवान राख्न र कोष पुनर्जीवनमा सहयोग।
  2. 🧠 मानसिक स्वास्थ्य: तनाव, उच्च रक्तचाप, डिप्रेसन तथा मस्तिष्क स्वास्थ्यमा सहयोग।
  3. ❤️ प्रजनन स्वास्थ्य: हर्मोन सन्तुलन र प्रजनन क्षमतामा सहयोग।
  4. 🛡️ रोग प्रतिरोधात्मक क्षमता: इम्युनिटी बढाई संक्रमणसँग लड्न सहयोग।
  5. ❤️ मुटु स्वास्थ्य: खराब कोलेस्ट्रोल घटाई मुटुको सुरक्षा।
  6. 🩸 रक्त स्वास्थ्य: RBC र हेमोग्लोबिन बढाउन सहयोग।
  7. 🩺 कलेजो र मिर्गौला: विषाक्त पदार्थबाट सुरक्षा र कार्यक्षमता समर्थन।
  8. 🦴 मधुमेह र हड्डी: रक्तचिनी सन्तुलन र हड्डी मजबुत बनाउन सहयोग।
  9. 🎗️क्यान्सर रोकथाम: स्तन क्यान्सर, रक्त क्यान्सर र हड्डीको क्यान्सर जोखिम घटाउन सहयोग।
Category:

Description

Royal Jelly Capsules रोयल जेली कर्मी मौरीहरूको टाउकोमा हुने विशेष ग्रन्थी (Hypopharyngeal Gland) बाट निस्कने एक अद्वितीय र उच्च पोषणयुक्त प्राकृतिक तत्व हो। यो तत्व मौरीहरूले आफ्ना लार्भा (बच्चा मौरी) लाई हुर्काउन र तन्दुरुस्त बनाउन प्रयोग गर्छन्।

सामान्यतया, सबै लार्भाहरूलाई यो जेली सुरुका २ देखि ३ दिन मात्र खुवाइन्छ। तर, घारमा रानी मौरी तयार गर्नका लागि छानिएको विशेष लार्भालाई भने जीवनभर यही विशिष्ठ पोषण तत्व नियमित रूपमा खुवाइन्छ। यही “शाही खाना” कै कारण रानी मौरी अन्य मौरीभन्दा भिन्न, शक्तिशाली र दीर्घायु बन्दछ।

Royal Jelly Capsules

रानी मौरीका आश्चर्यजनक विशेषताहरू:

  • आकार: अन्य मौरीभन्दा २ देखि ३ गुणा ठूलो हुन्छ।
  • आयु: अन्य मौरीको तुलनामा १० देखि १५ गुणा बढी बाँच्दछ।
  • क्षमता: एकै दिनमा करिब २,००० सम्म फुल पार्न सक्दछ (जबकी कर्मी मौरीमा यो क्षमता हुँदैन)।

रोयल जेलीमा प्रचुर मात्रामा प्रोटिन, एमिनो एसिड, फ्याट्टी एसिड, भिटामिनहरू र मिनरलहरूका साथै एन्टी-इन्फ्लेमेटरी, एन्टिब्याक्टेरियल, एन्टिअक्सिडेन्ट, एन्टि-एजिङ र एन्टि-डाइबेटिक गुणहरू पाइन्छन्।

रोयल जेली (शाही खाना) का फाइदाहरू

  1. बुढ्यौली नियन्त्रण: छालाको चाउरीपना हटाउँछ र कोषहरूलाई पुनर्जीवन दिई बुढ्यौली प्रक्रियालाई ढिलो गराउँछ।
  2. मानसिक स्वास्थ्य: तनाव (Stress), उच्च रक्तचाप (Hypertension), डिप्रेसन, पार्किन्सन र अल्जाइमर्स जस्ता समस्या नियन्त्रण गरी दिमागलाई स्वस्थ राख्छ।
  3. प्रजनन स्वास्थ्य: हर्मोनको सन्तुलन मिलाउँछ, महिनावारीको गडबडी रोक्छ र प्रजनन शक्ति बढाउँछ।
  4. रोग प्रतिरोधात्मक क्षमता: सेतो रक्तकोष (WBC/Army Cell) को वृद्धि गरी इम्युनिटी सिस्टमलाई अत्यन्त बलियो बनाउँछ।
  5. मुटु र रक्तचाप: खराब कोलेस्ट्रोल घटाउँछ र मुटुरोगको जोखिमबाट बचाउँछ।
  6. रक्त अल्पता: रातो रक्तकोष (RBC) र हेमोग्लोबिनको मात्रा बढाउन सहयोग गर्छ।
  7. कलेजो र मिर्गौला: कलेजो र मिर्गौलालाई विषालु तत्वबाट जोगाई संरक्षण गर्दछ।
  8. मधुमेह र हड्डी: टाइप-२ मधुमेहमा फाइदा गर्दछ र हड्डी खिइनबाट जोगाउँछ।
  9. क्यान्सर रोकथाम: स्तन क्यान्सर, रक्त क्यान्सर र हड्डीको क्यान्सर नियन्त्रणमा सहयोग पुर्‍याउँछ।

सेवन गर्ने तरिका:

  • सामान्य स्वास्थ्यका लागि: बिहान र बेलुकी १–१ क्याप्सुल।
  • स्वास्थ्य समस्या भएमा: बिहान र बेलुकी २–२ क्याप्सुल।
  • जटिल अवस्थामा: बिहान र बेलुकी ३–४ क्याप्सुल वा स्वास्थ्य विज्ञको सल्लाह अनुसार।

विशेष ध्यान दिनुपर्ने कुराहरू:

नोट:

यो कुनै औषधि होइन, यो मौरीजन्य एक प्राकृतिक र विशिष्ट खाद्यवस्तु (Dietary Supplement) हो।

सावधानी:

यदि तपाईंलाई मौरी, बारुलाको टोकाइबाट वा मह खाँदा एलर्जी हुन्छ भने यसको सेवन नगर्नुहोस्।

  • २ वर्ष मुनिका बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाहरूलाई यो सेवन नगराउनुहोला।
  • सिधा सूर्यको प्रकाशबाट टाढा चिसो र सुक्खा ठाउँमा भण्डारण गर्नुहोस्। Read more

Reviews

There are no reviews yet.

Be the first to review “Royal Jelly Capsules”
Translate »