आइसले पक्राउ गरेका न्यूयोर्क सिटीका कम्प्ट्रोलर रिहा

आइसले पक्राउ गरेका न्यूयोर्क सिटीका कम्प्ट्रोलर रिहा

प्रकाशित मिति : असार ४, २०८२ बुधबार फोटो क्रेडिट: आयमान सियाम/एनवाईसी नियन्त्रकको कार्यालय अमेरिकाको न्यूयोर्क सिटीका कम्प्ट्रोलर तथा मेयर पदका उम्मेदवार ब्राड ल्याण्डर संघीय हिरासतबाट रिहा भएका छन । उनी पत्नी मेग बर्नेट र न्यूयोर्क राज्यकी गभर्नर क्याथी होचुल सँगै लोअर म्यानह्याटनस्थित संघीय भवनबाट बाहिर निस्किँदै गरेका देखिएका थिए । …

Read more

क्यालिफोर्नियाका सात पुरुषमाथि १०० मिलियन डलरका गरगहना चोरी गरेको अभियोग

क्यालिफोर्नियाका सात पुरुषमाथि १०० मिलियन डलरका गरगहना चोरी गरेको अभियोग

प्रकाशित मिति : असार ३, २०८२ मंगलबार अमेरिकाको क्यालिफोर्नियाका सात जना पुरुषहरूलाई अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो गरगहना चोरीको घटनामा अभियोग लगाइएको छ । उनीहरुविरुद्ध १०० मिलियन अमेरिकी डलर बराबरको सुन, रत्न र विलासी घडीहरू चोरी गरेको अभियोग लगाइएको हो । यो चोरी झन्डै तीन वर्षदेखिको क्यालिफोर्नियामा एक रहस्यमय घटनाका रूपमा …

Read more

पत्रकार तर्साउन ‘दिलभूषणास्त्र’

पत्रकार तर्साउन ‘दिलभूषणास्त्र’

पत्रकार दिलभूषण पाठक यतिबेला चर्चामा छन्। २०८२ जेठ २७ गते उनीविरुद्ध ‘विद्युतीय कारोवार ऐन’ अन्तर्गत ‘गिरफ्तारी पूर्जी जारी’ भएको समाचारले चासो बढाएको हो। मानव अधिकारका आधारभूत मान्यता ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ लाई यस प्रकरणले चुनौती दिएको छ। समाचार छापेबापत नेपाल रिपब्लिक मिडियाकी  निर्देशक शोभा ज्ञवालीलाई परराष्ट्रमन्त्रीको धम्कीपूर्ण ‘ह्वाट्सएप’ संवादको खबरले …

Read more

कोही किन ‘कन्टेन्ट क्रियटर’ बन्न चाहन्छ ?

कोही किन ‘कन्टेन्ट क्रियटर’ बन्न चाहन्छ ?

News Summary Generated by OK AI. Editorially reviewed. समृद्धि शर्माले काठमाडौंमा ‘कन्टेन्ट क्रियसन’ सुरु गरी युवालाई प्रेरित गर्ने उद्देश्य राखिन्। शोभा मोक्तान र सरोज कार्कीले गाउँ र शहरको जीवनशैलीलाई युट्युब र सोशल मिडियामार्फत प्रवर्द्धन गरिरहेका छन्। सामाजिक मिडिया र डिजिटल प्लेटफर्मले क्रियटर इकोनोमीलाई तीव्र गतिमा बढाउँदै, नेपालमा पनि यसले नयाँ …

Read more

पोखरामा हरियो बसको कालो धुँवा आतंक

पोखरामा हरियो बसको कालो धुँवा आतंक

News Summary Generated by OK AI. Editorially reviewed. हरिया रङ्गका नगर बस कालो धुँवाको मुस्लो निकाल्दै गुड्दा पोखरावासी हैरान छन् । सार्वजनिक यातायातको नियम उल्लंघ, कमजोर नियमन लगायतका कारण पोखरामा वायु प्रदूषण र ट्राफिक जामको समस्या थपिएको छ। २०८१ साल माघ ३० गते बिहान पोखरा नेपालको सबैभन्दा बढी प्रदूषित शहरको …

Read more

अष्ट्रेलियामा समलिंगी र उभयलिंगी पुरुषहरूले रक्त र प्लाज्मा दान गर्न पाउने नियम लागू हुँदै

अष्ट्रेलियामा समलिंगी र उभयलिंगी पुरुषहरूले रक्त र प्लाज्मा दान गर्न पाउने नियम लागू हुँदै

प्रकाशित मिति : असार ३, २०८२ मंगलबार फोटो : कियान झाङ अष्ट्रेलियामा समलिंगी र उभयलिंगी पुरुषहरूले अब रक्त र प्लाज्मा दान गर्न पाउने भएका छन । त्यहाँको सरकारले लगाएको पुराना प्रतिबन्ध हटाउन थालेसंँगै अष्ट्रेलियामा समलिंगी र उभयलिंगी पुरुषहरूले रक्तदान र प्लाज्मा दान गर्न पाउने भएका हुन । प्लाज्मा दान सम्बन्धी …

Read more

इरान र इजरायलबीच युद्ध चर्किदै गर्दा अमेरिकाले सैन्य विमान युरोप पठायो

इरान र इजरायलबीच युद्ध चर्किदै गर्दा अमेरिकाले सैन्य विमान युरोप पठायो

प्रकाशित मिति : असार ३, २०८२ मंगलबार अमेरिकाले आफना सैन्य विमानलाई युरोप पठाएको छ । इरान इजरायल तनावबीच सम्भावित सैन्य कारबाहीको तयारीका लागि अमेरिकाले आफना सैन्य विमानलाई युरोप पठाएको हो । पछिल्ला ३ दिनमा कम्तीमा ३० वटा अमेरिकी सैन्य विमानहरू अमेरिका भित्रका विभिन्न आधारशिविरबाट युरोप पठाइएको तथ्य फ्लाइट ट्र्याकिङ डाटाबाट …

Read more

मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्सद्वारा न्यूयोर्क राज्यविरुद्ध मुद्दा दायर, कारण यस्तो रहेछ

मस्कको सामाजिक सञ्जाल प्लेटफर्म  एक्सद्वारा न्यूयोर्क राज्यविरुद्ध मुद्दा दायर, कारण यस्तो रहेछ

प्रकाशित मिति : असार ३, २०८२ मंगलबार एलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्स ले न्यूयोर्क राज्यको ‘हेट स्पीच’ निगरानी कानुनविरुद्ध मुद्दा हालेको छ । मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) ले न्यूयोर्क राज्यको नयाँ कानुनविरुद्ध मुद्दा हालेको हो । उक्त कानुनले सामाजिक सञ्जाल कम्पनीहरूलाई हेट स्पीच, उग्र …

Read more

वायु प्रदूषण नेपालको प्रमुख स्वास्थ्य समस्या, वार्षिक २६ हजारको अकालमा मृत्यु

वायु प्रदूषण नेपालको प्रमुख स्वास्थ्य समस्या, वार्षिक २६ हजारको अकालमा मृत्यु

News Summary Generated by OK AI. Editorially reviewed. विश्व बैंकको रिपोर्ट अनुसार नेपालमा वायु प्रदूषणले वार्षिक करिब २६ हजारको मृत्यु र आयु ३.४ वर्षले घटाउँछ। काठमाडौं र तराई वायु प्रदूषणको हटस्पट हुन् र स्तर विश्व स्वास्थ्य संगठनको सीमा भन्दा धेरै उच्च छ। प्रदूषण नियन्त्रणका लागि स्वच्छ ऊर्जा, नियम कडाइ, र …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School