सामान्य प्रशासन मन्त्रालयमा २३ कर्मचारी कटौती
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयमा कार्यरत कर्मचारीहरूको कुल दरबन्दीमा २३ जना कर्मचारी कटौती गर्ने निर्णय गरेको छ। मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लगेको उपसचिव रुपनारायण खतिवडाले जनाए। संघीय मामिला मन्त्रालय मातहतमा रहेको स्थानीय पूर्वाधार तथा ग्रामीण सडक पूर्वाधार विभाग (डोलीडार) लाई खारेज गरी स्थानीय पूर्वाधार विभाग (डोली) बनाएको छ। डोलीलाई …