अमेरिकी दूतावासद्वारा ‘युएसवाईसी २०२४’ का नयाँ सदस्यलाई स्वागत
स्वागत मन्तव्य राख्दै उपसभामुख इन्दिरा राना (बायाँ), राजदूत थम्पसन लगायत । काठमाडौं । ‘अमेरिकी दूतावास युवा परिषद् २०२४’ (यूएसवाईसी)का नयाँ सदस्यहरुलाई आयोजित समारोहमा स्वागत गरिएको छ । विहीबार आयोजित समारोहमा उपसभामुख इन्दिरा राना, अमेरिकी राजदूत डीनआर थम्पसन, दूतावासका अधिकारी लगायतले यसवर्षको युएसवाईसीका सदस्यलाई स्वागत गरे । यसवर्षको परिषद्मा नेपालको सामाजिक, …