गण्डकीमा सभामुखसमेतको समर्थनमा एमालेले मुख्यमन्त्रीमा दाबी गर्दै

गण्डकीमा सभामुखसमेतको समर्थनमा एमालेले मुख्यमन्त्रीमा दाबी गर्दै

२५ चैत, काठमाडौं । गण्डकी प्रदेशका सत्ता गठबन्धनका नेताहरुले सभामुखसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धितालसमेतको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि नेकपा …

Read more

सकियाे राष्ट्रिय एकायन कराते

सकियाे राष्ट्रिय एकायन कराते

चौथो राष्ट्रिय एकायन कराते प्रतियोगिता सम्पन्न भएको छ। नेपाल एकायन कराते संघको आयोजनामा राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र  लैनचौरमा सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न भएको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र इमेज टेलिभिजनका प्रबन्ध निर्देशक रघुवरभक्त मानन्धरले विजेतालाई पुरस्कृत गरे। संघले मार्शल आर्ट विधालाई उचाईमा पुर्‍याएको भन्दै उपाध्यक्ष …

Read more

बिल गेट्सले लगाउने घडीको मूल्य कति हो ?

बिल गेट्सले लगाउने घडीको मूल्य कति हो ?

संसारमा घडीका शौखिनहरु धेरै छन् । कतिपय मानिसहरुमा मान्छेहरु निकै बहुमूल्य र ब्राण्डेड घडी लगाउने नै रुचि हुन्छ र उनीहरूले नाडीमा बाँध्ने घडीले धेरैको ध्यान खिच्दछ । तर दुनियाँभरका मानिसको चमकदमक अमेरिकाको सिलिकन भ्यालीसँगको तुलनामा फिक्का सावित हुन्छन् । तपाईंले मार्क जुकरबर्गले सधैं खैरो रङको टिशर्ट तथा कालो पेन्ट लगाएको …

Read more

मेटलाइफ नेपालद्वारा कार्यविनायक मन्दिर पार्क उद्घाटन

मेटलाइफ नेपालद्वारा कार्यविनायक मन्दिर पार्क उद्घाटन

मेटलाइफ नेपाल र डोको रिसायकलर्सले ललितपुरको बुङमतीमा रहेको कार्यविनायक मन्दिरपरिसरमा पुनः निर्मित पार्कको उद्घाटन गरेका छन्। एक जीवन्त सामुदायिक स्थान सिर्जना गर्न महिनौंको प्रयासपछि पुनः निर्मित पार्कको उद्घाटन गरेको कम्पनीले जनाएको छ। मेटलाइफले सामाजिक उत्तरदायित्व अन्तर्गत पार्कको जीर्णोद्धारका लागि पहल गरेको थियो। डोको रिसायकलर्सको रेखदेखमा र ललितपुर महानगरपालिका २२ को …

Read more

नेपाल ए ले आयरल्यान्डसँग अन्तिम खेल खेल्दै

नेपाल ए ले आयरल्यान्डसँग अन्तिम खेल खेल्दै

२५ चैत, काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो । पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल …

Read more