निराशाको ओखती रोजगारी
दिनमा औसत एक हजार युवा कामका लागि विदेश गइरहेको तथ्यांक छ। आखिर किन यति ठूलो संख्यामा युवा विदेसिरहेका छन्? गाउँघर नै युवाबिहीन पारेर युवा रहरले विदेश गइरहेका छन् कि बाध्यताले? यसबारेमा कुनै औपचारिक अध्ययन–अनुसन्धान भएको पाइँदैन। तर, अत्यासलाग्दो विदेसिनुको कारण रहरभन्दा बाध्यताको पल्ला भारी हुने निश्चित छ। नेपाली युवा ठूलो …