युक्रेनी प्रतिनिधिमण्डल वासिङ्टनमा, अमेरिकी अधिकारीहरूसँग रक्षा र आर्थिक वार्ता हुने
प्रकाशित मिति : जेष्ठ २०, २०८२ मंगलबार रुस–युक्रेन शान्ति वार्ताको पछिल्लो चरण सम्पन्न भएको एक दिनपछि युक्रेनका शीर्ष अधिकारीहरूको प्रतिनिधिमण्डल मङ्गलबार अमेरिकी राजधानी वासिङ्टन पुगेको छ। उनीहरू अमेरिकी रक्षा र आर्थिक अधिकारीहरूसँग वार्ता गर्ने कार्यक्रमका लागि आएका हुन्। सोमबार इस्तानबुलमा रुससँग भएको दोस्रो चरणको प्रत्यक्ष वार्ता कुनै ठोस उपलब्धि बिना …