किन ह्वात्तै घट्यो अदुवा निर्यात ?

किन ह्वात्तै घट्यो अदुवा निर्यात ?

News Summary Generated by OK AI. Editorially reviewed. नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा ५२ करोड ७५ लाख रुपैयाँको अदुवा निर्यात गरेको छ। अदुवा उत्पादन घट्ने मुख्य कारण समयमै मल नपाउनु र बजारको समस्या हो भने किसानले गानो कुहिने रोगलाई मुख्य समस्या बताउँछन्। नेपाल विश्वमा पाँचौं ठूलो अदुवा …

Read more

गणतन्त्रमा द्वन्द्व पीडितमाथि अन्यायको छलाङ

गणतन्त्रमा द्वन्द्व पीडितमाथि अन्यायको छलाङ

हामी १७औं गणतन्त्र दिवस (जेठ १५)मा छौं। गणतन्त्र ल्याउनका लागि असह्य पीडा वहन गरेको आम द्वन्द्वपीडित समुदाय भने यतिवेला एक किसिमको छटपटी, निराशा र असन्तोषमा छ। वर्षौंदेखि सत्य, न्याय र परिपूरणको व्यग्र प्रतीक्षामा रहेका हजारौं–लाखौं पीडित परिवारमा गत वर्ष संक्रमणकालीन न्याय कानूनमा गरिएको संशोधनले केही आशा जगाएको थियो। कतिपय खोटका …

Read more

कर्मचारीको तलब वृद्धिः आवश्यकता र औचित्य : RajdhaniDaily.com

कर्मचारीको तलब वृद्धिः आवश्यकता र औचित्य : RajdhaniDaily.com

नेपालजस्तो विकासोन्मुख मुलुकमा जनताको जीवनस्तर उकास्न तथा सार्वजनिक सेवाको गुणस्तर सुधार गर्न कर्मचारीको तलब वृद्धि समय–समयमा आवश्यक पर्छ । त्यसैअनुसार सरकारले प्रायः ३ वर्षको अन्तरालमा निजामती सेवा, सुरक्षाकर्मी, शिक्षक र अन्य सार्वजनिक कर्मचारीको तलब समायोजन गर्दै आएको छ । तर, विडम्बना के छ भने यस्तो तलब वृद्धि हुँदैगर्दा मुलुकको समग्र …

Read more

अमेरिकाले विद्यार्थी भिसाका नयाँ अपोइन्टमेन्ट रोक्दा विश्वभरका विद्यार्थी अन्योलमा

अमेरिकाले विद्यार्थी भिसाका नयाँ अपोइन्टमेन्ट रोक्दा विश्वभरका विद्यार्थी अन्योलमा

प्रकाशित मिति : जेष्ठ १५, २०८२ बुधबार अमेरिकाले विद्यार्थी भिसा अस्थायी रूपमा रोक्दा विश्वभरका विद्यार्थी अन्योलमा परेका छन्। विश्वभरका विद्यार्थीहरू अमेरिका जाने तयारीमा रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विद्यार्थी भिसा नयाँ अपोइन्टमेन्ट अस्थायी रूपमा रोक्ने योजना बनाएको खुलासा भएपछि उनीहरू चिन्तित र अन्योलमा परेका हुन्। अमेरिकी विदेश मन्त्रालयले …

Read more

ट्रम्पसँग कुरा नमिलेपछि क्यानडाको युरोपेली रक्षा योजनामा सामेल हुने तयारी

ट्रम्पसँग कुरा नमिलेपछि क्यानडाको युरोपेली रक्षा योजनामा सामेल हुने तयारी

प्रकाशित मिति : जेष्ठ १५, २०८२ बुधबार क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले देशलाई रिआर्म युरोप नामक प्रमुख युरोपेली रक्षा योजनामा सामेल गराउने आशा व्यक्त गरेका छन्। कार्नीका अनुसार आगामी जुलाई १ तारिखभित्र यो योजनामा सामेल गराउने उद्देश्य रहेको छ। कार्नीले युरोपको रक्षा खर्च बढाउने यस योजनामा क्यानडाको सहभागिता अमेरिकामाथिको निर्भरता घटाउने …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School