हिमालयन एस जडिबुटी चिया/Himalayan S Jadibuti Chia

हिमालयन एस जडिबुटी चिया/Himalayan S Jadibuti Chia

हिमालयन एस जडिबुटी चिया नेपाली विभिन्न जडिबुटीहरूको समिश्रण हो। युटर्नले तपाईंको शुभदिनको शुरुवात स्वादिष्ट नेपाली जडिबुटीको सेवनबाट सिद्धीहोस, तपाईको शारिरिक शक्ति, स्फूर्ति, रोग प्रतिरोधात्मक शक्तीमा अत्यन्त बृधिहोस भन्ने अभिप्रायते स्वच्छ तथा शुद्ध र सुगन्धीत जडिबुटीहरूको प्रोप्यारेटरी व्याण्डीन गरि स्वच्छ सफा वातावरणमा कुशलअभ्यास प्रक्रिया अपनाई निर्माण गरेको छ। यो खाद्य स्वच्छन्दता अपनाई खाद्यशास्त्रि, फर्मासिष्ट, माइक्रोबायोलेजिष्ट तथा आयुर्वेद/ जडिबुटी विज्ञहरूको स्वानुभुत खोज तथा अनुभवबाट उक्त विषय विज्ञहरूको प्रत्यक्ष निगरानीमा निमार्ण गरिन्छ । विज्ञान तथा वेदले प्रमाणीत गरिएका विविध औषधीजन्य जटिबुटिहरुलाई विधिसँगत उत्पादन गरि बजारमा ल्याएका छौं । यसमा रहेका विभिन्न सक्रियतत्वहरूको निम्नानुसारको वणन गरिएको पाइन्छ ।

हिमालयन एस जडिबुटी चिया

१. तुलशी-पञ्चाङ्ग (Holy basil – Whole plant):

हिमालयन एस जडिबुटी चिया/Himalayan S Jadibuti Chia

तुलशी एक पहुउपायोगी र परिचित विरुवा हो। यसमा टेनिन, ग्वाइकोसाइड, अल्कालोइड्स, भिटामिन सी आदि जैविक सक्रिय तत्व पाईन्छ । यसलाई High anti-oxidant properties भएको भनि वणन गरिएको पाइन्छ । यसको प्रयोगबाट ज्वरो, रुघाखोकी, स्वास दुर्गन्ध, दातको समस्या भएको अबस्थामा अत्यन्त फाईदा पुऱ्याउछ । यसको साथै तुलशीको सेवनबाट पेट सम्बन्धी समस्या, कलेजो सम्बन्धी समस्या, स्वासप्रश्वास सम्बन्धी समस्याका लागि पनि अत्यन्त हितकर हुन्छ । यो Anti-helminthic भएकोले पेटमा पर्ने जुका अदिलाई नष्ट गर्दछ। ग्लगैंड (Thyroid) रोगमा विषेश फाईदा पुयाउदछ ।

2. गुर्जो-काण्ड (Heart Leaved Moonseed – Stem ) : 

हिमालयन एस जडिबुटी चिया/Himalayan S Jadibuti Chia

गुर्जोमा टिनोस्पोरीन, कोर्डिफोलिन, गिलोइन, गिलोनिन, टिनास्पोरोसाइड आदि जैव तत्व पाइन्छ । गुर्जो रोग प्रतिरोधात्मक प्रणाली (immunity System) अन्तरगत प्रतिक्रिया देखाई Nitric acid उत्पादन गर्दछ र रोग प्रतिरोधात्मक शक्ति बलियो बनाउदछ । Immunomodulatory को काम गर्ने भएकोले शरिरमा Anti-body तथा Natural killer cell को बृद्धि गरि रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्दछ। वाथ रोग (Arthritis, Gout) दुर्बलता (General debility) मा अत्यन्त फाईदा गर्दछ । रसायन (Rejuvenate) र Anti-oxidant भएकोले शरिरलाई स्फुर्ति दिन्छ र हृष्टपुष्ट राख्न मद्धत गर्दछ। अमृत समान काम गर्ने भएकोले अमृता नामले पनि चिनिन्छ । वैदिक शास्त्रअनुसार सर्वरोग नाशक भएकोले कुनै रोग पत्तानलागे गुर्जोको प्रयोग गर्नु वा खानु भन्ने मत पाइन्छ । सुन्निएको (Inflammation) लाई घटाउदछ ।

३. जेठीमधु-जरा (Liquorice- Root):

हिमालयन एस जडिबुटी चिया/Himalayan S Jadibuti Chia

जेठीमधुमा विभिन्न किसिमका क्रियाशिल तत्वहरू Glycyrrhizin, Polysaccharides आदि पाईन्छ । जसले Immunity system लाई सक्रिय गराउछ। यष्टिमधुमा Antiviral, Antibacterial properties भएकोले Viral तथा Bacterial infection लाई ठिक गर्दछ । आयुर्वेदिक शास्त्रिय मतानुसार जेठीमधुलाई उत्तम रसायन (Rejuvenate/Anti-Aging) भनिएको छ । यो कास, श्वास (Cough, Asthma) को उत्तम औषधी हो। साथै यो अम्लपित्त (Hyper acidity), कलेजोको रोग (Hepatic disorder), विवन्ध (Constipation) आदिमा अत्यन्त लाभदायक हुन्छ ।

४. असुरो-पात (Malabarnut- Leaf):

हिमालयन एस जडिबुटी चिया/Himalayan S Jadibuti Chia

असुरोमा Vasicine, Vasicinone, Pegamine आदि जैविक तत्व पाईन्छ । यो खोकी तथा दम (Cough & Bronchitis) को लागि औषधीय गुण भएको जडिबुटी मानिन्छ । यसले बाथ रोग तथा ज्वरोमा पनि अत्यन्त फाइदा गर्दछ ।

 ५. अमला-फल (Gooseberry- Fruit):

अमलामा Ascorbic acid (Vitamin C), Alkaloids, Flavonoids, Sterol, Tannin, Vitamins आदि तत्वहरू पाइन्छ। यसलाई भिटामिन सी को खानीपनि भनिन्छ । (Rich source of Vitamin C.) प्रशस्त Vitamin C पाइने साथै Anti-oxidant भएकोले तुरुन्त रोग प्रतिरोधात्मक शक्ति बढाउदछ। Flavonoids घटक पाइने भएकोले Immunomodulatory को कामगर्दछ र शरिरमा Anti-body तथा Natural killer cell को बुद्धि गरि रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्दछ।

दुर्बलता (General debility) मा अत्यन्त फाईदा गर्दछ। रासायन तथा वयःस्थापक (Rejuvenate & Anti-aging) भएकोले शरिर पोषण गर्ने तथा ताजाउमेर देखाउन मद्धत गर्दछ । आमा तथा घर्तिले समान पोषण गर्ने भएकोले धात्री नामले समेत चिनिन्छ । Probiotic भएकोले पाचन कोषको वृद्धि गर्दछ । साथै शरिरका विकार कोषहरलाई निष्क्रिय बनाउदछ। Brain tonic भएकोले Intelligence बढाउदछ । पञ्च ज्ञानेन्द्रिय (5 sense organs) लाई उत्तेजित तथा सक्रिय राख्दछ ।

६. शुठो – कन्द (Ginger- Rhizome ) :

शुठोमा Essential oil, Cineol, Amino acid, Pipecoleic acid, Camphene, Limonene आदि रसायनिक तत्व पाईन्छ। शुठोमा Antimicrobial properties हुने भएकोले bacterial infection मा लाभदायक हुन्छ । यसको साथै शुठोले रगत जम्न दिदैन र रक्तसञ्चारलाई नियमित राख्न मद्दत गर्दछ । Tummer तथा अर्बुन (Cancer) रोगमा फाइदा पुयाउदछ । रोग प्रतिरोधात्मक शक्ति बढाउछ साथै Natural killer cells उत्पादन गर्दछ र रोग लाग्नबाट बचाउछ । खाना रुचाउन र पचाउन यसले धेरै मद्धत गर्दछ । खोकी तथा दमको लागि यो अचुक औषधी मानिन्छ । पेटमा पर्ने जुकालाई मार्दछ, शरिरमा आउने घाउँ खटिरालाई निको पर्दछ ।

७. मरिच-फल (Pepper- Fruit):

मरिचमा Essential oil, Pipperine, Terpinene, Phenolic amides आदि घटक तत्वहरू पाईन्छ । मरिच खाना पचाउने, दम, ज्वर, खोकी आदि रोगमा औषधीको रुपमा प्रयोग गरिन्छ । यसले फियोलाई मज्बुत बनाउनुको साथै फियोको कार्यक्षमतामा वृद्धि गर्दछ । मरिचले Natural killer cell बढ़ाउछ साथै Immunomodulatory को काम गर्दछ 

८. पिप्पली-फल (Long Pepper- Fruit):

हिमालयन एस जडिबुटी चिया/Himalayan S Jadibuti Chia

पिप्पलीमा Essential oil, Alkaloids piperine, Methyl, Unsaturated acid, Zingiberine, आदि घटक तत्वहरू पाईन्छ । पिप्पली पनि मरिच जस्तै खाना पचाउने, दम, ज्वर, खोकी आदि रोगमा औषधीको रुपमाप्रयोग गरिन्छ । यसले घाटीमा हुने घाउ खटिरालाई ठिक गर्दछ । स्वाशप्रस्वाश नलिलाई आराम दिन्छ, खुम्चीन दिदैन, हिक्कफ तथा स्वर मोटो भएको अवस्थामा विषेश फाईदा पुऱ्याउदछ ।

शुठो, मरिच र पिप्पलाको समानप्रयोगले बढेको Thyroid लाई घटाउन मद्दत गर्दछ ।

९. तेजपात – पत्र (Bay leaf):

तेजपातमा Essential oil, Bita-pinene, Cinnamaldehyde, Terpineol आदि घटक तत्वहरू पाईन्छ । यो स्वादिष्ट पातले खाना रुचाउने र पचाउने काम गर्दछ। फाइबर हुने भएकोले दिशालाई नरम बनाउछ।  शरीरलाई स्फुर्ति को साथै रक्तसंचार नियमित राख्न मदत गर्दछ।  मोटोपन घटाउने तथा कोलेस्ट्रोल लाई घटाउन मदत गर्दछ। 

१० . बेसार-कन्द (Turmeric- Rhizome):

बेसारले शरिरको Immunoglobulin G लाई ब चाईन्छ। यसमा Curcumin को पाईन्छ जसले Antr micro bacterial, Anti-inflammatory, Antiviral को रूपमा काम गर्दछ । बसले Immunostimulator को रूपमा काम गरि रोग प्रतिरोधात्मक शक्तिया अभिवृद्धि। शास्त्रिय मत तथा प्रचलित चलन चल्ति अनुसार पनि हरिदा (बेसार) मानव शरिरको लागि अत्यन्त फाईदाजनक छ भन्ने बुझिन्छ। खोकी (Common cold, Cough) ज्वरो (Fever), पौडी तथा श्वासप्रश्वास था फाईदाजनक छ भन्ने जनप्रमाणीत भएको जडिबुटी हो ।

११. पातचिया-पात (Green Tea-Leaf):

पात चिया वा Green Tea, High Anti-oxidant property भएको विवा हो। आजको विश्वमा सबैभन्दा वही प्रयोग गरिने पेय पदार्थ मा पर्दछ। विभिन्न खोज अनुशन्धान कर्ताको लेख हेर्दा यो धेरै उपयोगी भएको पाइन्छ। यसको नियमित सेवनबाट मुटु सम्बन्धी रोगहरू, ट्युमर, क्यान्सर, मोटोपना, वेनहेमरेज, चिनीरोग, छाला सम्बन्धी रोगहरू, उच्च रक्तचाप आदि रोगहरू लाग्न दिदैन ।

१२. ल्वांग -फलदण्ड (Clove- Fruit bud):

ल्याबमा Protein, Fat, Fiber, Carbohydrate, Minerals, Calcium, Phosphorus, iron, Carotene, Tannin आदि नामका रसायनिक संगठन पाईन्छ। ल्वाङ्ग Blood purifier, Appetizer, Anti behic,, Tonic, Expectorant, Anti-inflammatory, Immunomodulator, Stimulant आदि गुणकारी हुन्छ । ल्वातको सेवनबाट Impure blood (रक्तअशुद्धता), Indigestion, loss of appetite (अजिर्ण, अपच), Cough, Asthma (खोकी, दम), General debility (दुर्बलता), Tummer ( भित्रीघौड), Libido (यौन अनिच्छा), premature ejaculation (शिघ्रपतन, Low sperm count (नपुंसकता), Inflammation (शरिरशोध), Low immunity (व्याधिक्षमत्वहास), आदि रोगबाट बचाउछ तथा आदि रोगले ग्रसित भएको अवस्थामा विशेष फाईदा पुऱ्याउदछ ।

१३. सुकुमेल-फल (Cardamom- Fruit):

सुकुमेलमा शरिरलाई चहिने विभिन्न सक्रिय जैविक तत्वहरू जस्तै Potassium, Salt, Starch, Magnesium, Terpineol, Sabinene आदि पाईन्छ। मुख दुर्गन्ध, मुख सुक्खा हुने, वमन हुने जस्ता समस्यालाई तुरुन्त निराकरण गर्दछ । अपच अरुचिमा विशेष फाइदा गर्दछ। मुटुको कार्यक्षमतालाई बलियो बनाउदछ। खोकी, दम, शरिर पोल्ने आदि रोगहरूलाई ठिक गर्न मद्धत गर्दछ । शरिरलाई तागत तथा स्फुर्ति दिन्छ । गलगण्ड बढेको (Enlargement of Thyroid) पटाउदछ ।

१४. बोझो-कन्द (Sweet flag- Rhizome):

बोझोमा Asaryl aldehyde, Acorin, Glucoside, Caffeine आदि घटक तत्व पाइन्छ। मुख दुर्गन्ध, स्वरभेद वा स्वरमोटो, खोकी, आदिका लागि अत्यन्त हितकर हुन्छ। बोझो brain tonic भएकोले शुक्ष्म बुद्धि, भ्रम ,छरेरोग आदिमा औषधिको रुपमा प्रयोग गरिन्छ। यसले पेटमा पर्ने जुकलाई नस्ट गर्दछ। पिप्पली र बोझोको मिश्रण ले गर्भास्य संबन्धी रोगहरुबाट बचाउँछ। अर्ष, कब्जियत, वाथ, रोगमा पनि अत्यन्त उपयोगी मानिन्छ। 

१५ . दालचिनी त्वक  (Cinamon- Bark)

हरेक प्रयोग हुने बहुपयोगी र औषधीय गुर्ण भएको हो। यसमा Comnamaldehyde, essential oil, cinnamic acid, nitric oxide आदि सक्रिय जैविक तत्वहरू पाईन्छ। यसको प्रयोगले शरिरको Oxygen level लाई उच्च गर्दछ। दालचिनीमा Antioxidant, Anti-inflammatory, Anti-diabetic, Anti microbial, Anti-cancer, Anti- hyperglycemic, Brain tonic आदि गुणहरू पाइन्छ। यसले शरिरको अनावश्यक बोसोलाई घटाई शरिरको तौल सन्तुलन राख्न मद्धत गर्दछ । रगत शुद्ध गरि Cholesterol, Jaundice, Skin infection हुन दिदैन । शरिरको दुखाई तथा सुन्निएको लाई घटाउन मद्धत गर्दछ। Bacteria, Virus, Parasite को विरुद्धमा काम गरि उक्त सक्रमणबाट बचाउछ । Tummer, Cancer हुन निदैन । खाना पचाउने, रुचाउने, खोकी, ज्वर, मुख दुर्गन्ध आदिमा अत्यन्त फाइदा पु-याउदछ ।

१६. काफल -पात (Bayberry- Leaf):

हिमालयन एस जडिबुटी चिया/Himalayan S Jadibuti Chia

काफल हामी सबैले खाईरहेको वा परिचित वनस्पती हो । यसमा मानव शरिरमा अपरिहार्य Protein, Tannin, Polyphenols, Monosaccharides, Amino acid, Glucose, Magnessium, Calcium, Potassium, Iron, Copper आदि सक्रिय जैविक तत्वहरू पाईन्छ। काफलमा विशेषत: Rejuvenate, ntioxidant, Anti-Antipyretic, Static, Anti- microbial, Anti-cancer, Anti- hyperglycemic आदि गुर्णहरू पाइन्छ । यसले रुपाखोकी, ज्वरो, पिनास, टाउको दुखाई तथा तनावबाट आराम दिन्छ । पखाला लाई रोक्दछ । वान्ता हुने, मुख नमिठो तथा अमिलो पानी आउनेलाई कम गर्न मद्धत गर्दछ । सेतोपानी बग्ने समस्या, छालाको समस्या ठिक गर्न मन गर्नुका साथै छालामा सुन्दरता ल्याउलछ। यौन अनिच्छा र सिघ्रस्खलनमा विशेष फाईदा पुन्याउदछ ।

१७. अम्बा-पात (Guava- Leaf):

अम्बा वा बेलौती हामी माझ परिचित वनस्पती हो । यसमा विभिन्न किसिमका जैविक शक्रिय तत्वहरू जस्तै Vitamins, Dietary fibers, Potassium, Carbohydrate, Gallic acid, Flavonoids आदि पाईन्छ । अम्बामा विशेषत: Antioxidant, Hepato-tonic, Immunomodulator, Phytonutritient, Antihyperglycemic, Brain tonic आदि गुर्णहरू पाइन्छ । यसको प्रयोगले कलोजोलाई बलियो बनाउनुका साथै कलेजो सम्बन्धी रोगहरूलाई निराकरण गर्न मद्धत गर्दछ । रोग प्रतिरोधत्मक क्षमता वृद्धि तथा आन्तरिक जैविक कोषहरूको वृद्धि गर्दछ । शरिरमा अपुग पोषणको मात्रालाई परिपुर्ति गरिदिन्छ । बढेको गलगण्ड तथा हर्मोनको सन्तुलन गरि गलगण्ड सम्बन्धि रोगहरूबाट बचाउदछ । मस्तिष्कलाई पोषण तथा तागत दिनुको साथै आँखाको दृष्टिलाई बहुउदछ । नातागत तथा द्रौवल्यमा विशेष फाईदा दिन्छ ।

यो पनि पढ्नुहोस्:

UTURN Himalayan Herbal Cosmetics Product Details

निष्कर्ष:

हिमालयन एस जडिबुटी चिया प्राकृतिक जडीबुटीहरूको एक अद्वितीय मिश्रण हो, जुन आयुर्वेद र आधुनिक विज्ञानको सम्मिश्रणबाट तयार पारिएको छ। यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै स्फूर्ति, ताजगी र शारीरिक-मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ। प्रत्येक कपमा तुलसी, गुर्जो, अमला, जेठीमधु जस्ता लाभकारी तत्वहरूको उपस्थिति, यो चिया स्वास्थ्यका लागि उत्तम छ। शुद्धता, शक्ति, र स्वास्थ्यको प्रतिविम्ब यो चियाले तपाईंलाई सन्तुलित जीवन प्रदान गर्दछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School