Transfer rumors, news: Juventus make move for Sancho

Transfer rumors, news: Juventus make move for Sancho

Bayern Munich are set to step up their interest in Manchester United‘s Marcus Rashford, while Manchester United want £25m from the transfer of Jadon Sancho amid interest from Juventus. Join us for the latest transfer news, rumors, and gossip from around the globe. Transfers homepage | Done deals | Men’s …

Read more

गाजामा इजरायली हमलामा परेर इन्डोनेसियन अस्पतालका निर्देशक मारिए

गाजामा इजरायली हमलामा परेर इन्डोनेसियन अस्पतालका निर्देशक मारिए

प्रकाशित मिति : असार १८, २०८२ बुधबार इजरायलले गाजामा गरेको हवाई आक्रमणमा परेर इन्डोनेसियन अस्पतालका निर्देशक मारिएका छन । हवाई आक्रमणले बालबालिकासहित धेरैको मृत्यु भएको हो । गाजा सिटीस्थित आफ्नै घरमा इजरायली हवाई आक्रमणमा परेर इन्डोनेसियन अस्पतालका निर्देशक डा मारवान सुल्तानको मृत्यु भएको हो । आक्रमणमा उनका परिवारका केही सदस्यहरूको …

Read more

‘राज्य व्यवस्था समिति सचिवालय, संघीय मामिला मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिबाटै षड्यन्त्र’ : RajdhaniDaily.com

‘राज्य व्यवस्था समिति सचिवालय, संघीय मामिला मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिबाटै षड्यन्त्र’ : RajdhaniDaily.com

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ मा रहेको ‘कुलिङ पिरियड’मा समितिको सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिले हेरफेर गरी षड्यन्त्र गरेको निष्कर्ष निकालेको छ । आरोप–प्रत्यारोपमै सांसद ल समिति गठन गरेर दोषीमाथि कारबाही माग प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा …

Read more

राणातान्त्रिक कि गणतान्त्रिक प्रहरी व्यवस्था ? : RajdhaniDaily.com

राणातान्त्रिक कि गणतान्त्रिक प्रहरी व्यवस्था ? : RajdhaniDaily.com

फ्रान्सतत्कालीन सम्राट लुई चौधौंले सर्वप्रथम सन् १६६७ वा विसं १७२३ मा लेफ्लिनान्टको कमान्डमा कम्पनी पुलिस स्थापना गरेका थिए । बेलायतपहिलेबाटै प्रहरी व्यवस्था भए पनि ‘मेट्रोपोलिटन पुलिस’ स्थापना भने विश्वमै सर्वप्रथम सन् १८२९ वा विसं १८८५ मा बेलायतमा भएको थियो । यसले सहरीकरणमा विश्वमै बेलायत अग्रस्थानमा भएको पुष्टि गर्छ । नेपालमा …

Read more

एसाइलम दावी रोक्ने ट्रम्पको प्रयास अदालतबाट अस्वीकार

एसाइलम दावी रोक्ने ट्रम्पको प्रयास अदालतबाट अस्वीकार

प्रकाशित मिति : असार १८, २०८२ बुधबार ट्रम्प प्रशासनले दक्षिणी सीमाना पार गरेर शरण माग्ने व्यक्तिहरूलाई पूर्ण रूपमा प्रवेश निषेध गर्न नसक्ने वाशिङ्टनका एक संघीय न्यायाधीशले बुधबार फैसला गरुेका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो दिनमा यस्तो नीति लागू गरेका थिए । न्यायाधीश रान्डोल्फ डी मसले १२८ पृष्ठको आफ्नो रायमा …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School