वाशिङटन डी सी को नर्थवेस्ट क्षेत्रमा गोली र छुरा प्रहार

वाशिङटन डी सी को नर्थवेस्ट क्षेत्रमा गोली र छुरा प्रहार

प्रकाशित मिति : जेष्ठ २५, २०८२ आईतबार अमेरिकाको वाशिङटन डी सी को नर्थवेस्ट क्षेत्रमा एकजना पुरुषमाथि गोली प्रहार भएको छ । अरु दुई किशोरलाई छुरा प्रहार गरिएको छ । डी सी प्रहरीले जनाए अनुसार शनिबार साँझ करिब ७ बजे डुपन्ट सर्कल पार्कमा किशोरहरूको एउटा समूहबीच झगडा भएको थियो । उक्त …

Read more

अपि ! मौका मिले फेरि भेटौंला

अपि ! मौका मिले फेरि भेटौंला

सुदूरपश्चिमको पर्यटकीय गन्तव्य दार्चुलाको अपि हिमाल बेसक्याम्पको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘अपि काव्ययात्रा’का लागि जेठ १२ गते हाम्रो टोली सुदूरपश्चिचमको यात्रामा निस्कियो । कवि तथा पत्रकार अभय श्रेष्ठको नेतृत्वको टोलीमा प्रभा बराल, कुमारी लामा, लक्ष्मी रुम्बा, सागर उदास, दिपेन्द्रसिंह थापा, घनश्याम खड्का, अनुपम रोषी, बल्कुराम पुन, घनश्याम पौडेल, शान्ति तामाङ …

Read more

अमेरिकामा डेमोक्र्याट नेतृत्वका राज्यहरूले आप्रवासी संरक्षणसम्बन्धी कानून थप बलियो बनाउँदै

अमेरिकामा डेमोक्र्याट नेतृत्वका राज्यहरूले आप्रवासी संरक्षणसम्बन्धी कानून थप बलियो बनाउँदै

प्रकाशित मिति : जेष्ठ २४, २०८२ शनिबार अमेरिकामा डेमोक्र्याटहरूको नेतृत्वमा रहेका धेरै राज्यहरूले आप्रवासी संरक्षणसम्बन्धी कानूनहरू थप बलियो बनाउँदै लगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले संघीय आप्रवासन अधिकारीहरूसँग सहकार्य नगर्ने राज्य र स्थानीय सरकारहरूलाई निशाना बनाउन थालेसँगै डेमोक्र्याटहरूको नेतृत्वमा रहेका धेरै राज्यहरूले आप्रवासी संरक्षणसम्बन्धी कानूनहरू थप बलियो बनाइँदै …

Read more

अमेरिकाको लस एन्जलसमा उत्पन्न भएको तनाव नियन्त्रणमा लिन नेशनल गार्ड खटाउने राष्ट्रपति ट्रम्पको निर्णय

अमेरिकाको लस एन्जलसमा उत्पन्न भएको तनाव नियन्त्रणमा लिन नेशनल गार्ड खटाउने राष्ट्रपति ट्रम्पको निर्णय

प्रकाशित मिति : जेष्ठ २४, २०८२ शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा उत्पन्न भएको अशान्तिलाई नियन्त्रणमा ल्याउन २ हजार नेशनल गार्ड (सैनिक) खटाउने निर्णय गरेका छन् । आप्रवासीविरोधी छापाहरूपछि लस एन्जलसमा विरोध प्रर्दशनहरु बढेपछि राष्ट्रपति ट्रम्पले नेशनल गार्ड सैनिक लाई खटाउने निर्णय गरेका हुन । ट्रम्पका सिमाना सुरक्षा सल्लाहकार …

Read more

नासाको भविष्य थप अनिश्चित, युरोपेली परियोजनाहरू पनि संकटमा

नासाको भविष्य थप अनिश्चित, युरोपेली परियोजनाहरू पनि संकटमा

प्रकाशित मिति : जेष्ठ २४, २०८२ शनिबार अमेरिकी अन्तरिक्ष संस्था नासाको भविष्यप्रति थप अनिश्चितता सिर्जना भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्कबीचको खर्चसम्बन्धी विधेयकलाई लिएर बढेको विवादले नासाको भविष्यप्रति थप अनिश्चितता सिर्जना भएको हो । ह्वाइट हाउसले प्रस्ताव गरेको बजेटमा ठूलो कटौतीको संभावना रहेको छ । यो …

Read more

मध्यावधि चुनावमा मस्कले डेमोक्र्याट उम्मेदवारहरूलाई समर्थन गरे गम्भीर परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी

मध्यावधि चुनावमा मस्कले डेमोक्र्याट उम्मेदवारहरूलाई समर्थन गरे गम्भीर परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी

प्रकाशित मिति : जेष्ठ २४, २०८२ शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध समाप्त भएको घोषणा गरेका छन । आफ्ना पूर्वघनिष्ठ सहयोगी मस्कसँगको सम्बन्धलाई सुधार गर्ने पक्षमा समेत आफु नरहेको उनले बताए । उनीहरूको सामाजिक सञ्जालमार्फत भएको विवादपछि ट्रम्पको यो टिप्पणी आएको हो । मस्कले ट्रम्पको निर्वाचन अभियानमा करोडौं …

Read more

दिल्लीमा खानाभन्दा महँगो भयो पानी, बढ्दो गर्मीबीच गहिरिँदो जल संकट

दिल्लीमा खानाभन्दा महँगो भयो पानी, बढ्दो गर्मीबीच गहिरिँदो जल संकट

News Summary Generated by OK AI. Editorially reviewed. शकुन्तला देवी र अन्य स्थानीयले पानीको अभावमा बजारबाट पानी किन्नुपर्छ र खर्च बढेको बताएका छन्। दिल्लीमा दैनिक ३० करोड ग्यालन पानीको अभाव छ, आपूर्ति आवश्यकताभन्दा कम रहेको छ। विशेषज्ञहरूले पानीको चुहावट रोक्न र माग घटाउन सुझाव दिएका छन्, संकट गम्भीर हुँदै गएको …

Read more

घरेलु श्रमिकलाई संस्थागत श्रम स्वीकृति लिएर जाने व्यवस्था किन भएन ? : RajdhaniDaily.com

घरेलु श्रमिकलाई संस्थागत श्रम स्वीकृति लिएर जाने व्यवस्था किन भएन ? : RajdhaniDaily.com

मधुजंग पाण्डे काठमाडौं । पछिल्लो समय भिजिट भिसालगायत विभिन्न तरिका अपनाएर अवैधानिक रूपमा नेपाली महिला कामदार वैदेशिक रोजगारीमा जाने क्रम बढेको भन्दै सम्बन्धित सरोकारवाला एवं महिला वैदेशिक रोजगार व्यवसायीहरूले महिला घरेलु कामदारमाथि लगाइएको प्रतिबन्ध हटाएर संस्थागत रूपमा सुरक्षित किसिमले जाने व्यवस्था गर्न सुझाएका छन् । श्रममन्त्री पनि सकारात्मक महिला वैदेशिक …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School