प्रथम तिलौराकोट गोल्डकपको उपाधि हनामीलाई

प्रथम तिलौराकोट गोल्डकपको उपाधि हनामीलाई

प्रमुख दाबेदार नेपाल पुलिस क्लबलाई हराउँदै प्रथम तिलौराकोट गोल्डकपको उपाधि हनामी विएफसी चितवनले जितेको छ। जिल्लामा फुटबल संघको आयोजनामा कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित बुद्ध रंगशाला सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाई ब्रेकरमा हराउँदै विएफसीले सो उपाधि आफ्नो पोल्टोमा पारेको हो। फाइनल खेल सुरु भएको ४ मिनेटमै विएफसीका सुजित बुढाथोकीले …

Read more

जनता खानकै लागि भौँतारी रहेको देख्दा मनभरि पिडा हुन्छ: पुर्वराजा शाह

जनता खानकै लागि भौँतारी रहेको देख्दा मनभरि पिडा हुन्छ: पुर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले अथाह सम्पदा हुँदा हुँदै पनि देश परनिर्भरता तिर गइरहेको प्रति चिन्ता व्यक्त गरेका छन्। कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गर्न र नागरिक अभिनन्दनको कार्यक्रममा सहभागी हुन जुम्ला आइपुगेका पुर्वराजा शाहले जनताहरू खानकै लागि काम खोज्न भौँतारी रहेको देख्दा मनभरि पिडा हुने गरेको भन्दै दुःख व्यक्त गरेका हुन। …

Read more

दशरथ रंगशाला अब राखेप मातहत नै रहन्छ : सदस्य सचिव घिसिङ

दशरथ रंगशाला अब राखेप मातहत नै रहन्छ : सदस्य सचिव घिसिङ

२४ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले दशरथ रंगशालमा खेलकुद प्रतियोगिता गर्न राखेपबाट अनुमति लिनुपर्ने बताएका छन् । हालै राखेपले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मर्म सम्भार र संरक्षण गर्ने जिम्मा अखिल नेपाल फुटबल संघ एन्फाबाट आफूमा ल्याएको थियो । राखेपले दशरथ रंगशालाको मर्मत सम्भार गरिरहेको …

Read more

सुनसरीमा पाँच बुँदे सहमति, कर्फ्यू विस्तारै हट्ने 

सुनसरीमा पाँच बुँदे सहमति, कर्फ्यू विस्तारै हट्ने 

२४ चैत, विराटनगर । सुनसरीको हरिनगर गाउँपालिकामा भएको दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएको छ । शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको हो । फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि शुक्रबार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, …

Read more

इलाम- २ मा ८ स्वतन्त्रसहित २० जनाको मनोनयन दर्ता, महिला उम्मेदवार शून्य

इलाम- २ मा ८ स्वतन्त्रसहित २० जनाको मनोनयन दर्ता, महिला उम्मेदवार शून्य

२४ चैत, इलाम । १५ वैशाखमा इलाम-२ मा हुने उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका १२ जना र स्वतन्त्र ८ गरी २० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा …

Read more

उपनिर्वाचन: इलाम- २ मा २० जनाको मनोनयन दर्ता

उपनिर्वाचन: इलाम- २ मा २० जनाको मनोनयन दर्ता

आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन कार्यतालिकाअनुसार विभिन्न दल र स्वतन्त्र उम्मेदवार पञ्चेबाजा र र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले साझा उम्मेदवारका रूपमा एमालेका ३२ वर्षे सुहाङ नेम्बाङलाई …

Read more

चौथो मञ्जुश्री ट्रेल रेस : आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ बने विजेता

चौथो मञ्जुश्री ट्रेल रेस : आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ बने विजेता

२४ चैत, काठमाडौं । अर्जुन कुलुङले आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै चौथो मञ्जुश्री ट्रेल रेसको उपाधि शनिवार जितेका छन् । खेल पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित भएको नेपालकै लामो ट्रेल रेस ‘मञ्जुश्री ट्रेल रेस’ को विभिन्न विधामध्ये १०० माइलको रेसमा दूरी अर्जुनले २६ घण्टा ५० मिनेट १५  सेकेन्डमा पूरा गर्दै दोस्रो …

Read more

रास्वपा लक्षित सिंहको टिप्पणी: ताण्डव नृत्य देखाइरहेका छन्

रास्वपा लक्षित सिंहको टिप्पणी: ताण्डव नृत्य देखाइरहेका छन्

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू ठूल्ठूला काण्डमा फसेको आरोप लगाएका छन्। रास्वपा सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी घोटालाप्रति लक्षित गर्दै उनले सो कुरा बताएका हुन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले आफ्नो जिम्मेवारी पूरा नगर्नेहरुले सुशासनको ठूल्ठूला कुरा गर्ने गरेको जिकिर …

Read more

पाथीभरामा तीर्थयात्रीको घुइँचो: एकै दिन ८ हजारले गरे दर्शन

पाथीभरामा तीर्थयात्रीको घुइँचो: एकै दिन ८ हजारले गरे दर्शन

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा शनिबार एकै दिन झण्डै आठ हजार भक्तजनले मन्दिरको दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङका अनुसार शनिबार ७ हजार ६ सय ७६ जनाले मन्दिरको दर्शन गरेका हुन्। यो संख्या यो सिजनकै सबै भन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। पाथीभरामा असोज …

Read more

इलाममा विप्लवको पार्टीको समर्थन सुहाङलाई

इलाममा विप्लवको पार्टीको समर्थन सुहाङलाई

२४ चैत, काठमाडौं । इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समर्थन गर्ने भएको छ । एमालेसहित तीन दलको इलाम जिल्ला समितिले शनिबार एक अपिल प्रकाशित गरी एमाले उम्मेदवार सुहाङ नेम्वाङका लागि मत मागेका छन् । एमाले अध्यक्ष केपी …

Read more