एफवीनको आयोजनामा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला

एफवीनको आयोजनामा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला

महिलाहरूले उत्पादन गरेका घरेलु उत्पादनको ब्राण्डिङ तथा प्रवर्द्धन गर्नका लागि अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने भएको छ। महिला उद्यमी महासङ्घ नेपाल (एफवीन) ले मेला आयोजना गर्न लागेको हो। चैत्र १६ गतेदेखि २० गतेसम्म ललितपुरको हेरिटेज गार्डेन सानेपामा मेला आयोजना गरिएको महिला उद्यमी महासङ्घ नेपाल (एफवी) की अध्यक्ष शोभा ज्ञवालीले …

Read more

सरकारले गर्‍यो दुई सचिवहरूको सरुवा

सरकारले गर्‍यो दुई सचिवहरूको सरुवा

९ चैत, काठमाडौं । सरकारले दुई सचिवहरुको सरुवा गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा फणिन्द्र गौतमलाई सरुवा गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको छ । उनी हाल सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत छन् । स्रोतका अनुसार शुक्रबार गौतमले कानुन मन्त्रालयमा भएको सरुवाको पत्र बुझेका छन् …

Read more

प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु

प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु

नारायणगढको नारायणी नदी किनारमा प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव सुरू भएको छ। शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले महोत्सवको उद्घाटन गरेका हुन्। आदिवासी जनजाति समुदायको कला, संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख शेरचनले यो महोत्सवले व्यापार व्यवसायको प्रवर्द्धनसँगै आदिवासी जनजातिलाई …

Read more

कक्षा ४ र ६ को प्रश्नपत्र एउटै !

कक्षा ४ र ६ को प्रश्नपत्र एउटै !

मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरमा सञ्चालन भएको कक्षा ६ को परीक्षा रद्द गरेको छ।  कक्षा ४ र ६ को प्रश्नपत्र एउटै भएकाले परीक्षा रद्द गरेको नगरपालिकाले जनाएको छ।  नगरभित्रका २८ सामुदायिक विद्यालयले सामूहिक परीक्षा गराउँदै आएका थिए। कक्षा ६ को स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयको प्रश्नपत्र कक्षा ४ को …

Read more

थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीलाई आज नेपाल ल्याइयो

थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीलाई आज नेपाल ल्याइयो

थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीलाई उद्धार गरि आज नेपाल ल्याइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावास बैंककले एक विज्ञप्ति जारी गर्दै अलपत्र परेका १३ नेपालीलाई उद्धार गरि  नेपाल पठाइएको जानकारी दिएको हो।   थाइल्याण्ड र म्यान्मार सीमा नजिक म्यान्मारको म्यावड्डीमा विगत लामो समयदेखि समस्यामा परेका १३ नेपाली नागरिकहरू अलपत्र परेका थिए। नेपाल …

Read more

सम्बन्ध चिसिएपछि प्रेमी बाबुरामले गरेका थिए सुमिनाको हत्या

सम्बन्ध चिसिएपछि प्रेमी बाबुरामले गरेका थिए सुमिनाको हत्या

धरान उपमहानगरपालिका वडा नं. १८ मा शव भेटिएको सुमिना श्रेष्ठको हत्या उनकै प्रेमीबाट भएको खुलेको छ।   इलाका पहरी कार्यालय धरानले आज हत्याका आरोपी सार्वजनिक गरेको हो। प्रेमी धरान उपमहानगरपालिका वडा नं. १६ का १९ वर्षीय सविन भन्ने बाबुराम भुजेल रहेको प्रहरीले बताएको छ। प्रेमीसँग भएको खटपटका कारण हत्या गरेको …

Read more

माछा मार्न गएका किशोर नदीमा बेपत्ता

माछा मार्न गएका किशोर नदीमा बेपत्ता

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका– ६ स्थित तिला नदीमा एक किशोर बेपत्ता भएका छन्। विद्यालयबाट फर्किएर तिला नदीमा माछालाई झरिउँला हाल्न गएका अन्दाजी १५ वर्षीय गणेश शाही नदीमा बेपत्ता भएका हुन्। उनीसँगै नदीमा माछालाई झरिउँला हाल्न गएका साथका अनुसार ढुङ्गामा चिप्लिएर गणेश बेपत्ता भएका हुन्। चिप्लिएको ठाउँदेखि तलसम्म बचाउन गुहार गरिरहेका …

Read more

पुलिसमाथि रोमाञ्च जितसँगै आर्मी फाइनलमा

पुलिसमाथि रोमाञ्च जितसँगै आर्मी फाइनलमा

९ चैत्र, काठमाडौं। त्रिभुवन आर्मी क्लबले आठौं संस्करणको आरबीबी एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबमाथि ३-२ को रोमान्चक जित हात पार्दै फाइनलमा पुगेको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको दोस्रो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५-१८, २३-२५, २६-२४, १३-२५, १४-१५ ले हराउन सफल …

Read more

सरकारले गर्‍यो राष्ट्रिय भूमि आयोग विघटन

सरकारले गर्‍यो राष्ट्रिय भूमि आयोग विघटन

सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ। नयाँ सत्ता समिकरण बने लगत्तै चैत्र ८ गते बसेको मन्त्रीपरिषद् बैठकले सो आयोग विघटन गर्ने निर्णय गरेको हो। एक साता भित्र पुनः आयोग गठन गर्नेगरी सो आयोग विघटन गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। …

Read more

गठबन्धनको च्याखे र रास्वपा 

गठबन्धनको च्याखे र रास्वपा 

देशमा अब केही राम्रो हुँदैन भन्ने सोचले हाम्रो मनोविज्ञानलाई निकै गहिरोसँग प्रभावित पारेको छ । आफ्नो उमेर समूह अनि सीप क्षमता अनुसार देश छाडेर हिंड्न अहिले सबै नागरिकहरूमा ठूलो उकुसमुकुस देखिन्छ । सन् २०२३ मा मात्र १७ लाखभन्दा बढी नेपालीले अवसरको खोजीमा देश छाडेको तथ्यांक छ। भ्रष्टाचारमा पहुँच पुग्नेहरू, दलीय …

Read more