२७ प्रतिशत नेपालीमा मात्र गुणस्तरीय खानेपानीको पहुँच   

२७ प्रतिशत नेपालीमा मात्र गुणस्तरीय खानेपानीको पहुँच   

१० चैत, काठमाडौं । खानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ । एक सय वर्षभन्दा पुराना पाइपलाइन तथा पुराना ट्याङ्कीका कारण पानीको स्रोतमै आइरनलगायत खनिजको कमी हुँदा अझै पनि ७३ प्रतिशत जनसङ्ख्याले शुद्ध खानेपानीको सुविधा पाएका छैनन् । पानीको स्रोत बाढीपहिरोजस्ता …

Read more

स्थायी बासको खोजीमा वादी समुदाय

स्थायी बासको खोजीमा वादी समुदाय

२०६० सालमा दैलेख सदरमुकामस्थित गणेश चोकमा अस्थायी बसोबास गर्दै आएका बादी समुदाय स्थायी र सुरक्षित बासको खोजीमा भौंतारिँदै आएका छन्। अहिले बसेको ठाउँ भिरालो र पहिरो आइरहने भएकाले जोखिम बढिरहेको भन्दै उनीहरूले सुरक्षित स्थानमा आफ्नो बस्ती सार्नका लागि सबै पक्षसँग माग गरेका हुन्। बर्सेनि बर्खामा पहिरोले बस्ती झन्झन् जोखिम हुने …

Read more

गृहमन्त्रीको छानबिन गर्न संसदीय समिति नबने कांग्रेस के गर्छ ?

गृहमन्त्रीको छानबिन गर्न संसदीय समिति नबने कांग्रेस के गर्छ ?

९ चैत, काठमाडौं । सहकारी प्रकरणसँग आफूलाई जोडेर प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद्‌मा आवाज उठाउन थालेपछि गृहमन्त्री रवि लामिछानेले आफैं बानेश्वर गएर जवाफ दिने बताएका थिए । अघिल्लो साता अनलाइनखबरसँग कुरा गर्ने क्रममा लामिछानेले भनेका थिए, ‘संसद्‌मा जवाफ दिनका लागि सभामुखले रुलिङ गर्नुभयो भने म आफैं उभिएर जवाफ दिन …

Read more

रूसमा अतिवादी आक्रमणबाट ६० को मृत्यु, अमेरिकाले पहिल्यै दिएको थियो सूचना

रूसमा अतिवादी आक्रमणबाट ६० को मृत्यु, अमेरिकाले पहिल्यै दिएको थियो सूचना

रूसको राजधानी मस्कोमा चलिरहेको एउटा कन्सर्टमा हतियारधारी समूहले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारसंस्था सिएनएनका अनुसार १४५ जना घाइते भएका छन्। शुक्रबार राति मस्कोमा रहेको प्रसिद्ध क्रोकस सिटी हलमा भेटेरन रक ब्यान्डले आयोजना गरेको कन्सर्टमा आक्रमणकारी समूह प्रवेश गरेर गोलाबारी गरेको हो। उक्त समूहले दर्शकमाथि …

Read more

होली सुरक्षाका लागि काठमाडौं उपत्यकाका ९० स्थानमा चेकजाँच, ९०० बढी ट्राफिक खटिने

होली सुरक्षाका लागि काठमाडौं उपत्यकाका ९० स्थानमा चेकजाँच, ९०० बढी ट्राफिक खटिने

फाइल तस्वीर १० चैत, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले फागु पर्व (होली) लाई सुरक्षित, मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लामा कडाइ गर्ने भएको छ । उपत्यकाका सडकहरूमा अधिकतम ट्राफिक प्रहरी खटाएर उच्छृङ्खल गतिविधिमा कडाइ गर्ने तयारी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले …

Read more

फुटबल खेलकाे विकासमा ‘एन्फा कम्युनिटी कोचिङ’

फुटबल खेलकाे विकासमा ‘एन्फा कम्युनिटी कोचिङ’

फुटबलको विकासमा सघाउने उद्देश्यले बाँके जिल्ला फुटबल संघको आयोजनामा यहाँ सञ्चालित एन्फा कम्युनिटी कोचिङ सम्पन्न भएको छ। चार दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाल, डोटी, कालीकोटका ४३ जनालाई बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवं एन्फा केन्द्रीय सदस्य भोजराज शाही, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काले फुटबल …

Read more

पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ

पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ

१० पाल्पा, चैत । पाल्पा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ । रैनादेवी छहरा गाउँपालिका–४, ठूली पधेँरा बस्ने ४६ वर्षीय लीलाबहादुर खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। उनलाई बिहीबार बेलुकी भरुवा बन्दुकसहित पक्राउ गरिएको हो। खत्रीको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी …

Read more

प्रदिप र अभिलाषा च्याम्पियन

प्रदिप र अभिलाषा च्याम्पियन

९ चैत, काठमाडौं । प्रदिप खड्का र अभिलाषा विष्टले १२औं सहवीर स्मृति खुल्ला लन टेनिस प्रतियोगिता २०८० को उपाधि जितेका छन् । नेपाल एपीएफ क्लवको आयोजनामा भएको प्रतियोगितामा प्रदिप पुरुष एकलमा तथा अभिलाषा महिला एकलमा च्याम्पियन बनेका हुन् । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा शुक्रबार भएको पुरुष एकलको फाइनलमा प्रदिपले …

Read more

‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटनामा ६ घाइते, एक गम्भीर

‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटनामा ६ घाइते, एक गम्भीर

शोका निर्देशक विशाल भण्डारी । उनी अस्पतालबाट डिस्चार्ज भएको प्रहरीले जनाएको छ । काठमाडौं । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा निर्देशक विशाल भण्डारी लगायत रहेको प्रहरीले जनाएको छ । विहीबार बिहान ३/४ बजेतिर उनीहरु सवार बा-१-०२६ ०३५९ …

Read more

आर्मीको जितमा टर्निङ प्वाइन्ट बनेको त्यो टाइम आउट

आर्मीको जितमा टर्निङ प्वाइन्ट बनेको त्यो टाइम आउट

८ फागुन, काठमाडौं । आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबमाथि ३–२ को रोमान्चक जित हात पार्‍यो । सुरुवाती तीनमध्ये दुई सेट गुमाएको आर्मीले चौथो र पाँचौंमा जितका साथ फाइनलमा स्थान पक्का गर्‍यो । त्यसमा पनि पाँचौं सेटमा लिएको टाइम आउट जितको …

Read more