नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलमा शान्ता नेपाली निर्देशित ‘धे ड्रीम्स’ उत्कृष्ट

नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलमा शान्ता नेपाली निर्देशित ‘धे ड्रीम्स’ उत्कृष्ट

फिल्ममेकर स्वयम् मास्के मानन्धर अवार्ड ग्रहण गर्दै । काठमाडौं । नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलको १३ संस्करणमा शान्ता नेपाली निदेशित वृत्तचित्र ‘धे ड्रीम्स’लाई उत्कृष्ट फिल्मको अवार्ड प्रदान गरिएको छ । स्वयम् मास्के मानन्धर निर्देशित छोटो फिल्म ‘द बु, द बाउ, द काफ’लाई उत्कृष्ट मेन्सन पुरस्कार प्रदान गरिएको छ । शनिबार आयोजित …

Read more

बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीनको मृत्यु

बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीनको मृत्यु

दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीय दिलसरा केसी र उनका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए। प्रहरीका अनुसार आज दिउँसो …

Read more

मस्कोमा सन् २००४ पछिकै ठूलो हमला १३३ जनाको मृत्यु

मस्कोमा सन् २००४ पछिकै ठूलो हमला १३३ जनाको मृत्यु

१० चैत, काठमाडौं । रुसको राजधानी मस्कोमा आयोजित कन्सर्टमा हमला हुँदा १३३ जनाले ज्यान गुमाएका छन् । सन् २००४ पछि रुसमा हमलामा ज्यान गुमाउनेहरुको यो नै ठूलो संख्या हो । सन् २००४ मा एक स्कुलमा हमला हुँदा करिब ३०० जनाले ज्यान गुमाएका थिए । राजधानी मस्कोमा कन्सर्टमा जम्मा भएका भीडलाई …

Read more

अष्ट्रेलियाबाट फर्केर गार्मेन्ट उद्योगमा जमेको जोडी

अष्ट्रेलियाबाट फर्केर गार्मेन्ट उद्योगमा जमेको जोडी

१० चैत, विराटनगर । अष्ट्रेलिया धेरै नेपाली युवालाई लोभ्याउने देश हो । विद्यार्थी, राम्रो कमाइ गर्ने जागिरदारदेखि चिकित्सकसम्म देश छाडेर अष्ट्रेलिया पुगेका छन् । बलियो सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा रोजगारीको अवसर भएको मुलुक भएकै कारण हजारौं युवा अष्ट्रेलिया पुग्न मरिहत्ते गरिरहेका हुन्छन् । तर, ३६ वर्षीय ओमप्रकाश चौधरी र …

Read more

नेपालमा नास्तिकता फैलाउन अमेरिकाले पैसा दिएको रिपब्लिकन सांसदको दाबी, राज्यमन्त्रीको प्रतिवाद

नेपालमा नास्तिकता फैलाउन अमेरिकाले पैसा दिएको रिपब्लिकन सांसदको दाबी, राज्यमन्त्रीको प्रतिवाद

रिपब्लिकन सांसद ब्रायन मास्ट र विदेश राज्यमन्त्री रिचार्ड राहुल बर्मा । १० चैत, काठमाडौं । नेपालमा नास्तिकता फैलाउन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले ५ लाख अमेरिकी डलर अर्थात् ६ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम खर्च गरेको भनी त्यहाँका एक सांसदले दिएको अभिव्यक्ति यति बेला चर्चामा छ । फ्लोरिडाबाट जितेका …

Read more

आईपीएलमा पञ्जाव किंग्सको विजयी सुरुआत

आईपीएलमा पञ्जाव किंग्सको विजयी सुरुआत

१० चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो खेलमा पञ्जाव किंग्स ४ विकेटले विजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १७५ रनको लक्ष्य पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाउँदै भेटायो । लक्ष्य भेटाउने क्रममा पञ्जाबका साम करनले ६३, लियाम स्टेफेन लिभिङस्टोनले ३८, प्रभसिमरन सिंहले २६ …

Read more

आवश्यक परे रेल थप्छौँः उपप्रधानमन्त्री महासेठ

आवश्यक परे रेल थप्छौँः उपप्रधानमन्त्री महासेठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यात्रुको चापलाई मध्यनजर गरेर आवश्यक परे रेलको संख्या बढाउने बताएका छन्। शनिबार जनकपुर-जयनगर रेल्वे अनुगमन एवं निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन्। उनले यात्रीको चाप बढी भएको कुरा आइरहेको भन्दै यात्रुहरुलाई मध्यनजर गरी रेल आवतजावत गर्ने समय थप्न सकिने पनि उल्लेख गरे। …

Read more

बंगलादेशका पारवहनमन्त्री चौधरी पूर्वीनाका हुँदै नेपाल भ्रमणमा

बंगलादेशका पारवहनमन्त्री चौधरी पूर्वीनाका हुँदै नेपाल भ्रमणमा

१० चैत, झापा । बङ्गलादेशका पारवहनमन्त्री खालिद महम्मद चौधरी पूर्वीनाका काँकडभिट्टा हुँदै शनिबार नेपाल भ्रमणमा आएका छन् । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीका अनुसार काठमाडौँमा शनिबारदेखि आयोजना हुने नेपाल र बङ्गलादेशबीच मन्त्रिस्तरीय वार्तामा सहभागी हुन बङ्गलादेशी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पारवहनमन्त्री चौधरी काँकडभिट्टाको स्थलमार्ग हुँदै नेपाल आएका हुन् । सो …

Read more

होली मनाउँदा स्वास्थ्यमा ध्यान दिन ओलीको आग्रह

होली मनाउँदा स्वास्थ्यमा ध्यान दिन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक व्ययभार नपर्ने गरी होली मनाउन आग्रह गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित होली विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘होली मनाउँदा स्वास्थ्यमा ध्यान दिएर खेल्नुपर्छ।  होलीले सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न, राष्ट्र एकताबद्ध बनाउने कुरामा योगदान …

Read more

पुलिसलाई हराउँदै एभरेष्ट च्याम्पियन

पुलिसलाई हराउँदै एभरेष्ट च्याम्पियन

१० चैत्र, काठमाडौं । तीन भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लब बुटवलले आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ फाइनलमा नेपाल पुलिस क्लबलाई ३-१ ले  हराउँदै उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एभरेष्टले पुलिसलाई १९-२५, २५-२२, २५-१८, २५-१९ ले हराउँदै च्याम्पियन बनेको हो । पहिलो सेटमा पुलिसले ४-१ को …

Read more