पूर्वाञ्चलको उपकुलपतिका लागि २७ चैतबाट कार्ययोजना प्रस्तुतीकरण

पूर्वाञ्चलको उपकुलपतिका लागि २७ चैतबाट कार्ययोजना प्रस्तुतीकरण

१८ चैत, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि २७ चैतबाट उम्मेदवारहरूको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुने भएको छ । उपकुलपतिको नाम सिफारिश गर्न गठित छनोट समितिका अनुसार १७ जना उम्मेदवारको २७, २८ र २९ चैतमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्तुतीकरण हुनेछ । पहिलो दिन, २७ चैतमा …

Read more

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन एक सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावरका सञ्चालक समितिका …

Read more

‘डिग्री माइला’द्वारा गफाडी प्रतियोगिता आयोजना

‘डिग्री माइला’द्वारा गफाडी प्रतियोगिता आयोजना

काठमाडौं । चैत ३० गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ले गफाडी प्रतियोगिता आयोजना गरेको छ । प्रतिस्पर्धामा सहभागि हुन चाहनेले डिग्री माइला पात्र बनेर, आफ्नै बारेमा गफ दिएर भिडियो पठाउनुपर्नेछ । भिडियोको लम्बाइ अधिकतम ३ मिनेट हुनुपर्ने बताइएको छ । कम्पनीको बाँसुरी फिल्मस् नामक यूट्यूब …

Read more

इलाममा लेकाली सम्मानित

इलाममा लेकाली सम्मानित

इलाम साहित्य महोत्सव २०८० को अवसरमा इलाम नगरपालिकाले साहित्यकार राधेश्याम लेकालीलाई नगद पन्ध्र हजार राशिसहित सम्मान गरेको छ। लेकाली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय पूर्व अध्यक्ष, साहित्यिक पत्रकार संघ, शंकर लामिछाने प्रतिष्ठान र इलाम समाज काठमाडौंका अध्यक्ष हुन्। यसैगरी कलाकार कोमल निरौला र मूर्तिकार विष्णुप्रसाद श्रेष्ठ पनि सम्मानित भए। तीनै …

Read more

महालेखा परीक्षकमा तोयम राया सिफारिस

महालेखा परीक्षकमा तोयम राया सिफारिस

१८ चैत, काठमाडौं । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् । आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो । हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्वअर्थसचिव हुन् । गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।   Source …

Read more

कीचकवध उत्खनन : भवनको संरचना भेटिएको पुष्टि

कीचकवध उत्खनन : भवनको संरचना भेटिएको पुष्टि

भद्रपुर नगरपालिका– ३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ। उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो।   पुरातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको …

Read more

‘घरज्वाइँ’को पोस्टरमा ग्रामिण सौन्दर्य, यस्तो छ दयाहाङ र मिरुनाको लुक्स

‘घरज्वाइँ’को पोस्टरमा ग्रामिण सौन्दर्य, यस्तो छ दयाहाङ र मिरुनाको लुक्स

काठमाडौं । अनिल बुढामगरको डेब्यु कथानक फिल्म ‘घरज्वाइँ’को आकर्षक क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । फिल्मका दुई शीर्ष पात्र दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् । विशुद्ध ग्रामिण परिवेश, भेषभुषा, आञ्चलिकता र मुडमा उनीहरुलाई देख्न सकिन्छ । पोस्टरको रङ संयोजनले ग्रामिण नेपाली क्षेत्रको आभा दिन्छ । यो फिल्मको सेटिङ …

Read more

लोकतान्त्रिक खेलकुद संघको सदस्यमा तुल्सी

लोकतान्त्रिक खेलकुद संघको सदस्यमा तुल्सी

जिपी कोइराला स्पोटर्स फाउन्डेसनकी संयोजक तुल्सी थापा शनिबार नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएकी छन्। काठमाडौंको गल्फुटारमा आयोजित एक कार्यक्रममा आइटिएफ तेक्वान्दोकी खेलाडीसमेत रहेकी तुल्सीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो। उनी नेपाल नेसनल मार्सल आटर्स गेम्स कन्फेरेडसनकी कोषाध्यक्ष, नेपाल आइटिएफ महासंघ र नेपाल राष्ट्रिय मुवाँथाई संघकी केन्द्रीय …

Read more

चर्च ब्वाइजले चुम्यो इटहरी गोल्डकपको उपाधि

चर्च ब्वाइजले चुम्यो इटहरी गोल्डकपको उपाधि

१८ चैत, धरान । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ । शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो । चर्च ब्वाइजले उपाधिसँगै नगद रु १० लाख …

Read more

दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु

दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु

१७ चैत, सुर्खेत । चट्याङ लागेर दैलेखमा एक बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो हावाहुरी र असिनापानीसहित चट्याङ लाग्दा भैरवी गाउँपालिका ६ तोरीमूलकी १२ वर्षीया बालिका शर्मिला कँडेलको मृत्यु भएको हो । चट्याङ परी घाइते भएकी उनको दुल्लु अस्पतालमा उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । …

Read more