दीपक मनाङेले त्यागे एकीकृत समाजवादी, रोचक मोडमा गण्डकीको राजनीति

दीपक मनाङेले त्यागे एकीकृत समाजवादी, रोचक मोडमा गण्डकीको राजनीति

४ चैत, पोखरा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर अहिले सत्ता समीकरणका कारण गण्डकीमा सरकार …

Read more

ओली किन एकाएक नरम ?

ओली किन एकाएक नरम ?

४ चैत, काठमाडौं । माओवादीहरुलाई केपी ओलीको जुन कुरा मन पर्छ, त्यही कुराले उनीहरु हैरानसमेत हुने गर्छन् । ओलीको त्यो चरित्र हो– दृढता, जसलाई उनीहरु कुरा नमिलेका बेला ‘हठ, जिद्दीपना’ भनी अर्थ्याउँछन् । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड अनि एमाले अध्यक्ष केपी ओलीबीचको बालुवाटार बैठकमा आफू समेत सहभागी बनेर …

Read more

‘केही साथीहरूले माओवादीतिर जान्छु भन्नुभयो, मैले जानुस् भनें’

‘केही साथीहरूले माओवादीतिर जान्छु भन्नुभयो, मैले जानुस् भनें’

४ चैत, काठमाडौं । नयाँ संविधान बनेसँगै नयाँ ढंगको राजनीति गर्ने भन्दै ४ दशक भन्दा बढी ऊर्जा खर्च गरेर बनाएको पार्टी परित्याग गरेका डा. बाबुराम भट्टराई एकपछि अर्को विभाजनको शिकार बनिरहेका छन् । नयाँ राजनीतिक कोर्समा अचाक्ली उतारचढाव व्यहोरेका भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीकै अर्का अध्यक्ष महिन्द्र राय यादव समूहले …

Read more

एकतर्फी प्रेमपछि हत्या, झुक्याउनलाई नक्कली बिहेको फोटो पोस्ट

एकतर्फी प्रेमपछि हत्या, झुक्याउनलाई नक्कली बिहेको फोटो पोस्ट

४ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभीर जंगलमा युवतीको हत्या गरेर शव गाडेको घटनामा प्रहरीले एक हप्तापछि आरोपितलाई पक्राउ गरेको छ । स्थानीय १८ वर्षीया सुष्मा लामाको हत्या आरोपमा पक्राउ परेका गोकर्णेश्वर नगरपालिका-३ कै २१ वर्षीय रुपेन्द्र लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको छ । २४ फागुनको …

Read more

नेपालकी खेलाडी पलेशा पारा ओलम्पिकमा छनोट

नेपालकी खेलाडी पलेशा पारा ओलम्पिकमा छनोट

नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन फ्रान्समा हुने पेरिस पारा ओलम्पिक–२०२४ का लागि छनोट भएकी छिन्। चीनको ताइयाङमा भएको एसियन छनोटको फाइनल खेलमा पलेशाले स्वर्ण पदक जित्दै पारा ओलम्पिकका लागि छनोट भएकी हुन्। उनले के–४४ क्याटागोरीको महिला ५७ केजीमा इरानकी लेल्ला मिर्जाईलाई पराजित गरिन्। त्यसैगरी, उनले सेमिफाइनल खेलमा उज्वेकिस्तानकी खेलाडी …

Read more

श्रममन्त्रीको निर्देशन: एक घण्टाभित्र श्रम स्वीकृति दिने व्यवस्था गर्नु

श्रममन्त्रीको निर्देशन: एक घण्टाभित्र श्रम स्वीकृति दिने व्यवस्था गर्नु

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिएका छन्। आज फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी प्रणालीको सुधार गर्न …

Read more

बागमतीमा नयाँ ट्विस्ट: २ सांसद रहेको हानेपाद्वारा मुख्यमन्त्रीमा दाबी

बागमतीमा नयाँ ट्विस्ट: २ सांसद रहेको हानेपाद्वारा मुख्यमन्त्रीमा दाबी

केन्द्रमा भएको नयाँ सत्ता समीकरणसँगै अब बागमती प्रदेशमा कसको र कस्तो सरकार बन्ला भन्ने धेरैलाई कौतुहलता रहेको छ। केन्द्रमा समीकरण परिवर्तन भएसँगै प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको दुई हप्ता पुग्दैछ। मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारको निरन्तरता होला कि नेकपा एमाले वा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्ला भन्ने अन्यौलता कायमै …

Read more

बालिकाको अश्लील भिडियो बनाउनेलाई गाउँलेले समातेर प्रहरीमा बुझाए

बालिकाको अश्लील भिडियो बनाउनेलाई गाउँलेले समातेर प्रहरीमा बुझाए

विद्यालय अध्ययनरत बालिका तथा महिलाहरुको अश्लील भिडियो बनाएको आरोपमा गाउँलेहरुले एक युवकलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन्। छिपहरमाई गाउँपालिका वडा नम्बर-५ निवासी ३० वर्षीय सज्जाद आलम अहमदले गाउँपालिका क्षेत्र भित्रका विद्यालय अध्ययनरत बालिका र गाउँका महिलाहरूको अश्लील भिडियो बनाएको आरोपमा गाउँलेहरुले आइतबार नियन्त्रणमा लिएर प्रहरी चौकी भिस्वाको जिम्मा लगाएका हुन्। …

Read more

ट्रायथलन बुझाउन ‘फेमिलियराइजेसन’ कार्यक्रम

ट्रायथलन बुझाउन ‘फेमिलियराइजेसन’ कार्यक्रम

४ चैत, पोखरा । नेपाल ट्रायथलन संघले आइतबार गण्डकी प्रदेश ट्रायथलन संघ र कास्की जिल्ला ट्रायथलन संघसँगको सहकार्यमा ‘ट्रायथलन फेमिलियराइजेसन’ कार्यक्रमको आयोजना गरेको छ । नेपाल ट्रायथलन संघले वैशाखमा पोखरामा आयोजना गर्ने एसिया ट्रायथलन कप र दक्षिण एसिया ट्रायथलन च्याम्पियसिप सफल बनाउन सरोकारवालाहरूसँग छलफल गरेको हो । नेपाल ट्रायथलन संघका …

Read more

इलाम–२ को उपनिर्वाचनमा एमालेबाट सुहाङसहित छ जनाको नाम सिफारिस

इलाम–२ को उपनिर्वाचनमा एमालेबाट सुहाङसहित छ जनाको नाम सिफारिस

आउँदो वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले) ले उम्मेदवारको आकांक्षा राखेका छ जनाको नाम केन्द्रमा सिफारिस गर्ने भएको छ। आकांक्षीबीच सहमति हुन नसकेपछि आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय भएको एमालेले जनाएको छ। आज (आइतबार) बसेको सचिवालय बैठकले पार्टी जिल्ला उपसचिव रवीन्द्र सुवेदी, …

Read more