टेक्सस र बंगालमा एकैसाथ उर्लिएको आप्रवासी-विरोधी राजनीति

टेक्सस र बंगालमा एकैसाथ उर्लिएको आप्रवासी-विरोधी राजनीति

News Summary Generated by OK AI. Editorially reviewed. अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले २१ मे २०२६ मा ग्रीन कार्ड आवेदन सम्बन्धी नयाँ नीति जारी गर्दै ‘एडजस्टमेन्ट अफ स्टाटस’ प्रक्रियामा कडाइ गरेको छ । भारतको पश्चिम बंगाल सरकारले अवैध आप्रवासीहरूलाई लक्षित गरी माल्दा र मुर्शिदाबादमा होल्डिङ सेन्टर स्थापना गर्दै देश निकाला …

Read more

कसरी ठगिन्छन् उपभोक्ता ? : RajdhaniDaily.com

कसरी ठगिन्छन् उपभोक्ता ? : RajdhaniDaily.com

हरेक व्यावसायिक फर्मले आफ्नो बजारशास्त्रीय कार्यक्रम तथा रणनीति निर्माण गर्दा उपभोक्ताका सन्तुष्टि केन्द्रबिन्दुमा राख्नुपर्छ । उपभोक्ताको आवश्यकता परिपूर्ति गरी उनीहरूलाई सन्तुष्ट बनाउन बजारशास्त्रीले उपभोक्ता व्यवहार’bout गहिरो ज्ञान राख्न आवश्यक छ । फर्मले उत्पादन वा सेवा प्रदान गर्दा ‘त्यसप्रति उपभोक्ताको कस्तो धारणा र प्रतिक्रिया छ ?’ भन्ने यथार्थ जानकारी हासिल गर्नसक्ने …

Read more

‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल

‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल

नेपालमा २०६५ जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्‍यो। गणतन्त्रको घोषणासँगै यस प्रणालीको कार्यान्वयन हुँदै गयो भने २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएपछि सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली संस्थागत भयो। प्रस्तुत छ, गणतन्त्र प्राप्तिको १८ वर्षका सन्दर्भमा नेकपा (एमाले) संसदीय दलका उपनेता …

Read more

जेनजी आन्दोलनमा मानवअधिकारको गम्भीर उल्लंघन : RajdhaniDaily.com

जेनजी आन्दोलनमा मानवअधिकारको गम्भीर उल्लंघन : RajdhaniDaily.com

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत २३ र २४ भदौमा भएको नवयुवा (जेनजी) आन्दोलनमा मानवअधिकारको गम्भीर उल्लंघन भएको ठहर गरेको छ । आन्दोलनको छानबिन गर्न आयोग सदस्य लिली थापाको संयोजकत्वमा गठन गरेको समितिको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्रीदेखि उच्च सुरक्षा अधिकारीलाई कारबाहीको लागि सिफारिस गरिएको छ । आयोगको अनुसन्धानले दोषी देखिएकालाई …

Read more

वाम दु:खान्तका ‘महानायक’

वाम दु:खान्तका ‘महानायक’

News Summary Generated by OK AI. Editorially reviewed. तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली २०८२ सालको विद्यार्थी हताहतीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका छन् । ओलीले आफ्नो कार्यकालमा सनकका भरमा संसद् विघटन गरेपछि नेपालको राजनीतिमा असंवैधानिकता र चरम दलीयकरण मौलाएको थियो । गलत राजनीतिक निर्णयहरूका कारण एमाले अध्यक्ष ओली यतिखेर आफ्नै …

Read more

कांग्रेसको राष्ट्रिय दायित्व

कांग्रेसको राष्ट्रिय दायित्व

नेपाली कांग्रेस अहिले निकै संकटमा देखिन्छ। आन्तरिक व्यवस्थापनमा देखिएको अलमलका कारण पार्टीले यो संकटको सामना गर्न परिरहेको छ। पार्टीले जतिसुकै ठुलो लक्ष्य र दायित्व बोकेको भए तापनि आन्तरिक एकता र लक्ष्यप्राप्तिका लागि सहयात्रालाई सुनिश्चित गर्न सकिएन भने दायित्व निर्वाहको सम्भावना रहँदैन । नेपालमा लोकतन्त्र स्थापना र त्यसको सुनिश्चितताका लागि एउटा …

Read more

आयात होइन, आत्मबल आवश्यक

आयात होइन, आत्मबल आवश्यक

नेपाललाई समुदायद्वारा सञ्चालित नागरिक संगठन (गैरसरकारी संस्था) को मोडल आवश्यक छ । यो मैले आफ्नै भोगाइबाट महसुस गरेको छु । मेरो मनमा खड्किरहेको कुरा के हो भने हामी नेपालीहरूले सयौं वर्षदेखि समाजमा प्रयोग गर्ने गरेको परोपकारी नागरिक संगठनहरूलाई खासै ध्यान दिएनौं किनकि ती समयमा औपचारिक वा अनौपचारिक रूपमा, स्वःस्फूर्त रूपमा …

Read more

आर्थिक सर्वेक्षण: बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र रोजगारी सिर्जनामा चुनौती

आर्थिक सर्वेक्षण: बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र रोजगारी सिर्जनामा चुनौती

सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभा र राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले मुलुकको अर्थतन्त्रका बाह्य केही सूचकमा सकारात्मक सुधार देखाए पनि आन्तरिक उत्पादन, पुँजीगत खर्च र रोजगारी सिर्जनाका क्षेत्रमा अझै संरचनागत चुनौतीहरू कायमै रहेको देखाएको छ। बजेट प्रस्तुत गर्नुभन्दा …

Read more

संकटमा मधेशको माटो : जैविक गुण सकिंदा ढुंगा जस्तै बन्दैछ खेत

संकटमा मधेशको माटो : जैविक गुण सकिंदा ढुंगा जस्तै बन्दैछ खेत

News Summary Generated by OK AI. Editorially reviewed. केन्द्रीय कृषि प्रयोगशालाको अध्ययन अनुसार मधेश प्रदेशको ५४.७ प्रतिशत माटोमा अम्लीयपना बढेर उत्पादकत्वमा गम्भीर ह्रास आएको छ । मधेश प्रदेशको माटोमा प्राङ्गारिक पदार्थको मात्रा घटेर १.९४ प्रतिशतमा झरेको छ, जबकि स्वस्थ माटोका लागि ५ प्रतिशत आवश्यक हुन्छ । माटोको स्वास्थ्य सुधार र …

Read more

नेपाली कागजको गातामा आर्थिक चित्र : बलिया सामाजिक सूचक, कमजोर अर्थतन्त्र

नेपाली कागजको गातामा आर्थिक चित्र : बलिया सामाजिक सूचक, कमजोर अर्थतन्त्र

News Summary Generated by OK AI. Editorially reviewed. अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित रहने अनुमान छ । नेपालमा वैकल्पिक ऊर्जासहित ९९.१ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ भने कुल जडित क्षमता ४ हजार १ सय ५ मेगावाट …

Read more