फिफा विश्वकप ट्रफीको इतिहास : दुई ट्रफी, दुई पटक चोरी र रोचक तथ्यहरू

फिफा विश्वकप ट्रफीको इतिहास : दुई ट्रफी, दुई पटक चोरी र रोचक तथ्यहरू

फिफा विश्वकपको ट्रफी केवल एउटा सुनको धातु मात्र नभएर संसारभरका अर्बौं फुटबल प्रेमीहरूको भावना, खेलाडीहरूको सपना र राष्ट्रिय गौरवको सर्वोच्च प्रतीक समेत हो । News Summary Generated by OK AI. Editorially reviewed. फिफा विश्वकपको ९६ वर्षे इतिहासमा अहिलेसम्म जुल्स रिमेट र फिफा विश्वकप गरी दुई फरक ट्रफी प्रयोग गरिएका छन् …

Read more

अदालत, सेना, नयाँ सांसद र मन्त्रीहरूको हुने छैन सम्पत्ति छानबिन

अदालत, सेना, नयाँ सांसद र मन्त्रीहरूको हुने छैन सम्पत्ति छानबिन

बालेन्द्र शाह नेतृत्व सरकारको प्राथमिकतामा परेको सम्पत्ति छानविन आयोगले सर्वोच्च अदालतका प्रधानन्यायधीश, न्यायधीश संवैधानिक आयोगका बहालावाला पदाधिकारी, नेपाली सेना र पहिलो पटक सांसद र मन्त्री भएका सदस्यहरूको सम्पत्ति छानविन नगर्ने भएको छ। आयोगका सदस्य गणेश केसीले आफूहरूलाई दिइएको टिओर (कार्यविवरण) मा पहिलो पटक सांसद र मन्त्री भएकाहरू, अदालत, नेपाली सेना …

Read more

दिल्लीले के पढ्यो, काठमाडौंले के बुझ्ने ?

दिल्लीले के पढ्यो, काठमाडौंले के बुझ्ने ?

News Summary Generated by OK AI. Editorially reviewed. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँचदिने दिल्ली भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटघाट गरेका छन् । भ्रमणका क्रममा उनले भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशङ्करसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । लामिछानेले नेपाल–भारत सम्बन्धलाई साझा सभ्यता, डिजिटल …

Read more

बिटुमिन आयातमा अधिकतम भन्सार छुट, बहुमूल्य धातु तथा गहनामा १५ प्रतिशत भन्सार 

बिटुमिन आयातमा अधिकतम भन्सार छुट, बहुमूल्य धातु तथा गहनामा १५ प्रतिशत भन्सार 

भन्सार पैठारी महसुल दर  पुरानो पैठारी महसुल दर नयाँ पैठारी महसुल दर शीर्षक उपशीर्षक वस्तुको विवरण SAARC मुलुकबाट (%) अन्य मुलुकबाट (%) SAARC मुलुकबाट (%) अन्य मुलुकबाट (%) ०४.०२ गाढा पारिएको वा चिनी वा अन्य गुलियो पदार्थ हालिएको दूध र तर। ०४०२.१०.१० चिल्लो हटाइएको दूध (स्किम्ड मिल्क) ४० ४० 30 …

Read more

आयोगले लिएको थियो ३१ मिनेट रेकर्डेड बयान, ओलीले भने- मैले दिएको छैन

आयोगले लिएको थियो ३१ मिनेट रेकर्डेड बयान, ओलीले भने- मैले दिएको छैन

News Summary Generated by OK AI. Editorially reviewed. पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले “मैले बयान दिइन” भनी दाबी गरे पनि आयोगका पूर्वसदस्य विज्ञानराज शर्माले त्यसको खण्डन गर्नुभएको छ । आयोगका कर्मचारीले ओलीको भक्तपुरस्थित निवासमा पुगेर ३१ मिनेट लामो रेकर्डेड बयान लिएका थिए । ओलीको उक्त अडियो रेकर्ड र प्रतिवेदन हाल पूर्वन्यायाधीश …

Read more

तीनै तहका सरकारले सूचना तथा सञ्चार क्षेत्रमा गरेका कामको समीक्षा हुन्छ : सञ्चारमन्त्री

तीनै तहका सरकारले सूचना तथा सञ्चार क्षेत्रमा गरेका कामको समीक्षा हुन्छ : सञ्चारमन्त्री

तीन तहका सरकारबीच समन्वय, कार्यगत स्पष्टता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित विषयगत समितिको बैठकले सञ्चार क्षेत्रका संरचनागत समस्या समाधान, पुराना कानुन संशोधन, ‘डिजिटल’ प्रणाली विकास तथा सेवा एकीकरणलगायत विषयमा महत्वपूर्ण निर्णय गरेको छ। सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ अन्तर्गत गठित …

Read more

समाज कल्याण परिषद्को पुन:संरचना गरी सामाजिक विकास बोर्ड स्थापना गर्न सामाजिक संस्थाहरूको माग

समाज कल्याण परिषद्को पुन:संरचना गरी सामाजिक विकास बोर्ड स्थापना गर्न सामाजिक संस्थाहरूको माग

२० जेठ, काठमाडौं । विभिन्न सामाजिक संस्थाहरूले समाज कल्याण परिषद्को पुन:संरचना गरी सामाजिक विकास बोर्ड स्थापना गर्न माग गरेका छन् । नेपालमा लोकतन्त्रको स्थापना, मानव अधिकारको संरक्षण, सामाजिक न्यायको प्रवर्द्धन, सुशासन तथा समावेशी विकासका क्षेत्रमा क्रियाशील ३० भन्दा बढी नागरिक तथा सामाजिक संघसंस्थाका महासङ्घ तथा सञ्जालहरूले नियमन निकाय, वैदेशिक सहायता …

Read more

कलाकारहरूको एकै स्वर: ‘देश पूर्णरूपमा बालविवाहमुक्त बनोस्’

कलाकारहरूको एकै स्वर: ‘देश पूर्णरूपमा बालविवाहमुक्त बनोस्’

सिरहाकी रजनी (नाम परिवर्तन) ले सानो उमेरमै विवाह भएदेखि नै खुसीको अनुभूति गर्न पाएकी छैनन्। आमाबुबाले १४ वर्षकै उमेरमा विवाह गरिदिए र सानै उमेरमा तीन जना छोराछोरीका आमा बनेकी रजनी विगत तीन वर्षदेखि पाठेघरको समस्यासँग जुधिरहेकी छिन्। घरमा श्रीमानसहित दुई छोरी, एक छोरा गरी पाँच जनाको परिवार छ। उनको पनि …

Read more

लागूऔषध सहित विभिन्न जिल्लाबाट ३२ जना पक्राउ

लागूऔषध सहित विभिन्न जिल्लाबाट ३२ जना पक्राउ

अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं, नागार्जुन नगरपालिका-८ भिमढुङ्गाबाट अवैध लागूऔषध गाँजाको धुलो ५ किलोग्राम र पोलेन ८ किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३ छकडोल बस्ने गोरखा भिमसेनथापा गाउँपालिका-१ घर भएका २७ वर्षीय रपेन्द्र श्रेष्ठ …

Read more

स्क्रिनको छायामा हुर्किंदै बालबालिका : डिजिटल युगको मनोवैज्ञानिक यथार्थ

स्क्रिनको छायामा हुर्किंदै बालबालिका : डिजिटल युगको मनोवैज्ञानिक यथार्थ

News Summary Generated by OK AI. Editorially reviewed. बालबालिकामा अत्यधिक स्क्रिन प्रयोगले मानसिक स्वास्थ्य, निद्राको गुणस्तर र शारीरिक गतिविधिमा गम्भीर नकारात्मक असर पारिरहेको अध्ययनले देखाएको छ। साँझको खाना तयार छ । आमाले बच्चालाई बोलाउँछिन् । बच्चा आउँछ, बस्छ, तर आँखा मोबाइलको स्क्रिनमै अडिएको छ । एक चम्चा भात मुखमा हाल्छ, …

Read more