नयाँ जनादेशको संघारमा देश, दलहरू अन्तिम परीक्षामा

नयाँ जनादेशको संघारमा देश, दलहरू अन्तिम परीक्षामा

१८ फागुन, काठमाडौं । जेनजी आन्दोलनपछि सिर्जित अन्योल तोड्दै अन्ततः मुलुक निर्वाचनका लागि मतदानको सम्मुख आइपुगेको छ । गत ४ फागुनदेखि निर्वाचन आयोगले उम्मेदवारहरुलाई औपचारिक प्रचार–प्रसार गर्न दिएको समय आज मध्यरातसँगै सकिँदैछ । यसपछि ६० घण्टाको मौन अवधि राखेर २१ फागुन बिहान ७ बजेदेखि मतदान हुनेछ । आयोगले मतदान सकिएको …

Read more

आरक्षणले उज्यालिँदै सीमान्तकृत मुहार

आरक्षणले उज्यालिँदै सीमान्तकृत मुहार

महोत्तरीको पिपरा गाउँपालिका–७ दनौलीका पवनदेव माझीले चिकित्सा शिक्षा (एमबिबएस) को प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेर डाक्टर बन्ने सपना साकार पारे। मधेसको अति विपन्न समुदाय (मुसहर) बाट सरकारी छात्रवृत्तिमा (मधेस दलित आरक्षित कोटा) एमबिबिएस पढ्ने अवसर पाउने २२ वर्षीय पवनदेव सम्भवतः यस समुदायका पहिला युवा हुन्। कडा मिहिनेत र लगनशीलतासँगै …

Read more

पश्चिम तराईमा मधेशवादी दल अस्तित्वको संघर्षमा

पश्चिम तराईमा मधेशवादी दल अस्तित्वको संघर्षमा

१८ फागुन, नेपालगञ्ज । ठूलो भनिएका पार्टीमै मधेशी नेताले टिकट पाउन छाडेपछि बुझ्नुपर्छ, मधेशवादी आन्दोलनको मर्म, शक्ति र औचित्य अब पश्चिम तराईमा रहेन। आजभन्दा १९ वर्षअघि मधेश आन्दोलनको विस्फोट हुँदा सलाईको पहिलो काँटी बाँकेले कोरेको थियो। मध्य तराई, जहाँका आठ जिल्ला मधेश प्रदेशका रूपमा अंकित हुन पुगेका छन्, त्यहाँ त्यसको …

Read more

पूर्वसञ्चारमन्त्री जगदीश खरेलको टेलिकम डुबाउने खेल, जेन–जीको रगतबाट मन्त्री, पदमा पुगेपछि धोका : RajdhaniDaily.com

पूर्वसञ्चारमन्त्री जगदीश खरेलको टेलिकम डुबाउने खेल, जेन–जीको रगतबाट मन्त्री, पदमा पुगेपछि धोका : RajdhaniDaily.com

काठमाडौं । गत पुस २८ गते सोमबार बिहान १०ः३० देखि ११ः०० बजेसम्म र मंगलबार दिउँसो १ः२२ देखि १ः५० बजेसम्म बिलिङ प्रणालीमा समस्या आउँदा नेपाल टेलिकमको डेटा सेवा देशभर अवरुद्ध भयो । एनटीसीका लाखौं सिम प्रयोगकर्ता फोन नलाग्दा हैरानीमा परेका थिए । बिलिङ समस्या तत्काल समाधान हुन नसकेपछि टेलिकमले मंगलबार दिउँसो …

Read more

एजेन्डा स्थापित गर्न मतदाताको घरदैलोमा निशा

एजेन्डा स्थापित गर्न मतदाताको घरदैलोमा निशा

१८ फागुन, काठमाडौं । सडकमा जेनजीको रगत बग्यो । त्यो रगत देखेर उनको रगत उम्लियो । विद्यार्थीमाथि बज्रिएको गोलीले घरमा बस्न मनले दिएन । अनि, सडकमा उत्रिइन् । ‘अहिले नगरे कहिले गर्ने ?,’ निशा अधिकारीको मनमा प्रश्न बारम्बार घुमिरह्यो । यो पुस्ताले बगाएको रगत फेरि अर्को पुस्ताले बगाउन नपरोस् भनेर …

Read more

कञ्चनपुर-३ : एमाले-कांग्रेस आलोपालो जित्दै आएको क्षेत्र कति सुरक्षित ?

कञ्चनपुर-३ : एमाले-कांग्रेस आलोपालो जित्दै आएको क्षेत्र कति सुरक्षित ?

News Summary Generated by OK AI. Editorially reviewed. गगन थापा कांग्रेस सभापति चुनिएपछि पूर्व गृहमन्त्री रमेश लेखकले कञ्चनपुर-३ को चुनावी टिकट पाउन सकेनन्। कञ्चनपुर-३ मा कांग्रेसका हरिप्रसाद बोहरा, एमालेका दीपकप्रकाश भट्ट, रास्वपाका ज्ञानेन्द्रसिंह महता र माओवादीका मानबहादुर सुनार प्रमुख प्रतिस्पर्धी छन्। गत चुनाव र स्थानीय नतिजामा कांग्रेस र एमाले नै …

Read more

नायकको प्रतिक्षा कि च्याम्पियनहरुको सहकार्य?

नायकको प्रतिक्षा कि च्याम्पियनहरुको सहकार्य?

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली काँग्रेसले नेतृत्व, राजनीतिक सोच, संगठनात्मक संस्कार र सार्वजनिक व्यवहारमा व्यापक परिवर्तन गर्दैछ। लोकप्रियतावादको आकर्षणबाट जोगिन र राजनीतिक विश्वास पुनर्निर्माण गर्न काँग्रेसले दुईवटा काम गर्नुपर्ने उहाँले बताउनुभयो। लोकतन्त्रमा कुनै एकल नायक होइन, अनेकौं च्याम्पियन आवश्यक छन् र काँग्रेसले यस्ता पात्र हुर्काउने भूमिका …

Read more

व्यक्तिपूजा कि विचारको राजनीति?

व्यक्तिपूजा कि विचारको राजनीति?

ज्ञान, विवेक, वाणी र चेतनाको स्मरण केवल औपचारिक कर्मकाण्डमा सीमित हुँदैन। यसको सार आत्मचिन्तन, प्रश्न गर्ने साहस र विवेकको जागरणमा निहित हुन्छ। ज्ञान रटानमा होइन, चेतनामा बस्छ। प्रश्न गर्न नसक्ने ज्ञान निष्क्रिय बन्छ र विवेकविहीन अध्ययन केवल प्रमाणपत्रमा सीमित रहन्छ। हामीले आफ्नै शिक्षामाथि प्रश्न गर्नुपर्छ- यसले हामीलाई के बनाइरहेको छ? …

Read more

मध्यपूर्वमा अशान्तिः नेपाली पर्यटन बजारमा मार पर्ने व्यावसायीको चिन्ता

मध्यपूर्वमा अशान्तिः नेपाली पर्यटन बजारमा मार पर्ने व्यावसायीको चिन्ता

सन् २०२५ मा नेपाल भित्रिएका ११ लाख ५८ हजार विदेशी पर्यटकमध्ये १९ प्रतिशत (२ लाख २१ हजार) पर्यटक यूरोपियन मुलका थिए। मध्यपूर्वका मुलुकबाट मात्र भित्रिएका पर्यटकको संख्या झन्डै २ प्रतिशत (२० हजार ५ सय) थियो। त्यस्तै २०२५ मै नेपाल भित्रिने अमेरिकी पर्यटकको संख्या पनि झन्डै १२ प्रतिशत (१ लाख ३५ …

Read more

रुकुमपूर्वको विकासदेखि देशलाई निकास दिनेसम्म दाहालको सङ्कल्प

रुकुमपूर्वको विकासदेखि देशलाई निकास दिनेसम्म दाहालको सङ्कल्प

रुकुमपूर्वका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेपाली कम्युनिष्ट पार्टीका (नेकपा)का संयोजक पुष्पकमल दाहालले रुकुमपूर्वको विकासदेखि लिएर अहिलेको परिस्थितिमा देशलाई निकास दिनेसम्मको सङ्कल्प गरेका छन्। देशलाई अप्ठ्यारो परिस्थितिमा पुर्‍याउने र देशलाई जलाउनेहरू चुनावी मैदानमा दौडिरहँदा नेपाली कम्युनिष्ट पार्टी देशलाई सही दिशा दिने सङ्कल्पका साथमा चुनावी मैदानमा रहेको उनको भनाइ छ।  नेकपाका संयोजक …

Read more