कसरी हुन्छ अन्तरजातीय विवाहको सामाजिकीकरण ?

कसरी हुन्छ अन्तरजातीय विवाहको सामाजिकीकरण ?

राजेश विद्रोही फागुन महिना लागेसँगै वैवाहिक लगनगाँठोको मौसम सुरु भएको छ । समाजले सहजै स्वीकार्ने अनेक प्रकारका विवाह यस अवधिमा देखिन्छ–स्वजातीय विवाह, अभिभावक र आफन्तको रोजाइमा हुने विवाह, दाइजो प्रथामा आधारित विवाह, यहाँसम्म कि बालविवाह पनि । यी सबै खालका विवाहलाई समाजले सामाजिक विवाहका रूपमा सामान्य रूपमा ग्रहण गरेको पाइन्छ …

Read more

दैलेखका सालवनमा झुसिलकिराको प्रकोप : संकटमा पर्यावरण, कृषि र पशुपालन : RajdhaniDaily.com

दैलेखका सालवनमा झुसिलकिराको प्रकोप : संकटमा पर्यावरण, कृषि र पशुपालन : RajdhaniDaily.com

काठमाडौं । केही वर्ष अघिसम्म दैलेखका पाखापखेराहरू हरियो गलैँचा बिछ्याएझैँ देखिन्थे । वसन्त ऋतुको आगमनसँगै सालका नयाँ पालुवा पलाउँथे, चराचुरुंगीको चिरबिरले वन गुञ्जायमान हुन्थ्यो । तर, आज त्यो दृश्य बदलिएको छ । नारायण नगरपालिका–१ कुइकानाका ५४ वर्षीय यमबहादुर सिँजाली आफ्नो घरबाट एक किलोमिटर परको जंगलको दृश्य हेर्दा बेला बेला झस्कन्छन् …

Read more

‘ब्यालेट र बुलेटको दुरीबारे आयोग असाध्यै सचेत छ’

‘ब्यालेट र बुलेटको दुरीबारे आयोग असाध्यै सचेत छ’

News Summary Generated by OK AI. Editorially reviewed. निर्वाचन आयोगले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गर्ने तयारी पूरा गरी मौन अवधि सुरु भइसकेको छ। निर्वाचन आयोगका प्रमुख रामप्रसाद भण्डारीले मतपत्र सुरक्षा, मतदान प्रक्रिया र आचारसंहिताको कडाइबारे जानकारी दिए। निर्वाचन आयोगले फागुन २५ भित्र अन्तिम नतिजा दिने प्रयास गरिरहेको छ र सबै …

Read more

रङ खेल्नुस्, रङ नबदल्नुस् : RajdhaniDaily.com

रङ खेल्नुस्, रङ नबदल्नुस् : RajdhaniDaily.com

हाम्रो देशमा रङको पर्व होली अर्थात् फागुपूर्णिमा मनाइँदै छ । काठमाडौं उपत्यकामा सोमबार मनाइयो भने तराई–मधेशमा मंगलबार (आज) उल्लासपूर्वक यो पर्व मनाइँदै छ । यस अवसरमा वर्षमा एकदिन भने पनि मानिस रङमार्फत खुसी साटासाट गर्छन् र जीवनका अँध्यारा पक्ष भुल्ने कोशिश गर्छन् । प्रकृतिमा सिर्जना भएका चराचुरुंगीको रङ, फूल, रूखविरुवाको …

Read more

परेवा : प्राचीन ‘म्यासेन्जर’देखि शान्तिको प्रतीकसम्म

परेवा : प्राचीन ‘म्यासेन्जर’देखि शान्तिको प्रतीकसम्म

News Summary Generated by OK AI. Editorially reviewed. परेवाले हजारौँ वर्षदेखि सन्देशवाहकको रूपमा मानव सभ्यतामा महत्वपूर्ण भूमिका खेलेका छन्। विश्वयुद्धमा परेवाले गोप्य सूचना बोकेर सैनिकहरूको जीवन जोगाएको इतिहास छ। नेपालमा परेवालाई धार्मिक र सांस्कृतिक रूपमा शान्ति र पुण्यको प्रतीक मानिन्छ। जा जा जा जा… कबूतर जा जा जा… जा जा …

Read more

खेतमा चलेका हजारौँ डिजेल पम्पले के गर्दैछन् ?

खेतमा चलेका हजारौँ डिजेल पम्पले के गर्दैछन् ?

नेपाल जलवायु परिवर्तनको असर झेलिरहेको देश हो। हिमाल पग्लिँदै छन्, मनसुन अनिश्चित बन्दै गएको छ, कहिले अत्यधिक वर्षा त कहिले लामो खडेरीले किसानलाई थलाइरहेको छ। ठूलो परिमाणका सिँचाइ पूर्वाधारको अभावका कारण किसानहरू भू–जलमा आधारित साना पम्प प्रणालीमा निर्भर छन्। अन्तर्राष्ट्रिय मञ्चमा हामी आफूलाई न्यून हरितगृह ग्यास उत्सर्जन गर्ने देशको रूपमा …

Read more

बिपना जगाउने सपना

बिपना जगाउने सपना

एक वयस्क व्यक्तिलाई दैनिक आठ घण्टाको सुताइ आवश्यक हुन्छ। ६ घण्टा पनि नसुत्ने व्यक्तिमा विभिन्न रोगको सम्भावना आकासिने अध्ययनले देखाएका छन्। कम सुत्ने व्यक्तिमा क्यान्सरसँग लड्न सक्ने अन्तर्निहित ‘न्याचुरल किलर सेल’को उत्पादन न्यून हुने भएकाले निद्रासँग सम्झौता गर्ने समूहमा अर्बुदरोगको सम्भावना बढ्छ। मस्त निदाएका बेला दिनभरिका महत्त्वपूर्ण घटनालाई मस्तिष्कले दीर्घकालीन …

Read more

मधेसमा प्रेमिल होरी

मधेसमा प्रेमिल होरी

त्रेता युगमा राम र सीताले एकअर्कालाई रङ तथा अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झने गर्छन्। फागुन शुक्ल प्रतिपदाबाट सुरु हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला विहारीको डोलासँगै कञ्चनवन पुग्ने गर्छ। परिक्रमाका सहभागीले होली खेलेपछि मिथिलाञ्चलमा होली प्रारम्भ भएको मानिन्छ। रामजीके हाथ कनक पिचकारी… …

Read more

फर्केर हेर्दा २०५६ : हिंसाको छायामा भएको चुनाव

फर्केर हेर्दा २०५६ : हिंसाको छायामा भएको चुनाव

१९ फागुन, काठमाडौं । नेपालको संसदीय इतिहासमा आठवटा निर्वाचनहरू सम्पन्न भइसकेका छन् । पहिलो आमनिर्वाचन (२०१५) देखि दोस्रो संघीय प्रतिनिधि सभा निर्वाचन (२०७९) सम्म आइपुग्दा नेपालमा आठ पटक संसदीय निर्वाचन सम्पन्न भइसकेको छ । पहिलो पटक २०५६ मा मतदाता परिचय पत्र लागू गरिएको थियो । नेपालको संसदीय निर्वाचन इतिहासमा यो …

Read more

चन्द्रग्रहणको सामाजिक-राजनीतिक चर्चा

चन्द्रग्रहणको सामाजिक-राजनीतिक चर्चा

छैटौं शताब्दीका विश्वप्रसिद्ध महान् खगोल–ज्योतिषाचार्य वराह मिहिरले आफ्नो वास्तविक वैज्ञानिक मत प्रस्तुत गर्दै बृहत् संहितामा भन्नुहुन्छ – चन्द्रग्रहणको मुख्य कारण पृथ्वीको छाया हो। अर्थात्, जब चन्द्रमा पृथ्वीको छायामा प्रवेश गर्छ, तब चन्द्रग्रहण लागेको देखिन्छ। त्यसैगरी सूर्यग्रहणमा चन्द्रमा सूर्यको विम्बमा प्रवेश गर्छ। यही कारण चन्द्रग्रहणको स्पर्श पश्चिम र सूर्यग्रहणको स्पर्श पूर्व …

Read more