मौसम आंशिक बदली, एक/दुई ठाउँमा हिमपात हुने
३ फागुन, काठमाडौं । देशको पहाडी भू-भागमा आज पनि मौसम आंशिक बदली भएको छ । अन्य भू-भागमा सफा रहेको छ। आज दिउँसो र राति उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार कोशी, गण्डकी र कर्णाली प्रदेशका केही भू-भागमा हिमपातको …